रुपन्देही । रुपन्देहीको बुटवल उपमहानगरपालिका पहिलो कोभिडविरुद्धको पूर्ण खोप सुनिश्चित उपमहानगर घोषणा भएको छ । सोमबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी तथास्वास्थ्य मन्त्री इन्द्रजीत थारुलाई साक्षी राखेर बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले पूर्ण खोप घोषणा गरेका हुन् । पाण्डेले १२ वर्षमाथिका उमेर समूहको कोभिड १९ विरुद्धको पूर्ण खोप सुनिश्चितता उपमहानगर घोषणा गरेका हुन् । हालसम्म […]