बुटवल उपमहानगर कोभिडविरुद्धको पूर्णखोप सुनिश्चित घोषणा

१२ वर्षमाथिका उमेर समूहको कोभिड–१९ विरुद्धको पूर्णखोप सुनिश्चित उपमहानगर तथा नियमित खोपको दिगोपना सुनिश्चितता घोषणा गरिएको हो।

सम्बन्धित सामग्री

बुटवल उपमहानगर कोभिडविरुद्धको पूर्णखोप सुनिश्चित घोषणा

रुपन्देहीको बुटवल उपमहानगरपालिका कोभिडविरुद्धको पूर्ण खोप सुनिश्चित उपमहानगर घोषणा भएको छ । बुटवलमा आज एक समारोहबीच  १२ वर्षमाथिका उमेर समूहको कोभिड–१९ विरुद्धको पूर्ण खोप सुनिश्चितता भएको नगरप्रमुख खेलराज पाण्डेले घोषणा गरेका हुन् । उपमहानगरपालिकालाई पूर्ण खोप घोषणा गर्न जिल्ला खोप समन्वय समितिलाई भेरिफिकेशन तथा अनुमति प्रदान गर्न पालिकाबाट सिफारिस गरिएको छ । उपमहानगरपालिका सूचना अधिकारी मित्रमणि खनालका अनुसार बुटवलमा रहेका १ लाख ९५ हजार ५६५ जनामध्ये १२ वर्षमाथिका १ लाख ५७ हजार