नेपालगञ्ज उपमहानगरले दियाे एक सय ६८ महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल

बाँके – महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहनका लागि नेपालगञ्ज उपमहानगरपालिकाले साइकल उपलब्ध गराइएको छ । नेपालगञ्जमा कार्यरत दुई सय एक जनामध्ये एक सय ६८ स्वयंसेविकालाई बुधवार उपमहानगरपालिकाका मेयर धवलशम्शेर राणाले साइकल हस्तान्तरण गर्नुभएकाे हाे ।  महिला स्वास्थ्य स्वयंसेविकालाई काम गर्न सहज हाेस् भनेर नगरकै स्वास्थ्य क्षेत्र सुधार हुने अपेक्षासहित साइकल सहयोग गरिएको मेयर राणाले बताउनुभयो । ३३ जना महिला स्वास्थ्य स्वयंसेविका ६० वर्ष उमेर पूरा भएका कारण असारपछि अवकाश पाउने भएकाले उनीहरूलाई साइकल हस्तान्तरण ...

सम्बन्धित सामग्री

नसर्ने रोगबारे समुदायमा सचेतना फैलाउँदै महिला स्वास्थ्य स्वयंसेविका

नगरपालिकाले नसर्ने रोग मुख्य स्वास्थ्य समस्याका रुपमा देखा पर्दै गएकाले नागरिकलाई जीनवशैली, खानपान र रहनसहनबारे सचेत गराउन समुदायमा महिला स्वास्थ्य स्वयंसेवक परिचालन गरेको हो। पालिकाले एक सय २० स्वयंसेवक महिलालाई तीन÷तीन दिनको तालिम दिएर समुदायमा पठाएको छ।

नसर्ने रोगबारे समुदायमा सचेतना फैलाउँदै महिला स्वास्थ्य स्वयंसेविका

नगरपालिकाले नसर्ने रोग मुख्य स्वास्थ्य समस्याका रुपमा देखा पर्दै गएकाले नागरिकलाई जीनवशैली, खानपान र रहनसहनबारे सचेत गराउन समुदायमा महिला स्वास्थ्य स्वयंसेवक परिचालन गरेको हो। पालिकाले एक सय २० स्वयंसेवक महिलालाई तीन÷तीन दिनको तालिम दिएर समुदायमा पठाएको छ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट निःशुल्क सेवा प्रदान गरिँदै

नका अनुसार सामाजिक सेवा एकाइबाट गरिब एक सय २४, अपाङ्ग २१, असहाय आठ, महिला स्वास्थ्य स्वयंसेविका छ तथा थुनुवा ४४ गरी दुई सय तीन जनाले सेवा लिएका छन्।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट निःशुल्क सेवा प्रदान गरिँदै

दाङ – जिल्लाको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट लक्षित बिरामीले निःशुल्क उपचार पाउने गरेका छन् । प्रतिष्ठानका स्रोत व्यक्ति दीपक केसीका अनुसार चालु आर्थिक वर्षको छ महिनामा आठ सय ७४ बिरामीले त्यस्तो सेवा लिएका छन् । उनका अनुसार सामाजिक सेवा एकाइबाट गरिब एक सय २४, अपाङ्ग २१, असहाय आठ, महिला स्वास्थ्य स्वयंसेविका छ तथा थुनुवा […]

प्रतिष्ठानबाट निःशुल्क सेवा पाउँदै लक्षित बिरामी

काठमाडौँ,२९ पुष । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट लक्षित बिरामीले निःशुल्क उपचार पाउने गरेका छन् । प्रतिष्ठानका स्रोत व्यक्ति दीपक केसीका अनुसार चालु आर्थिक वर्षको छ महिनामा आठ सय ७४ बिरामीले त्यस्तो सेवा लिएका छन् । उनका अनुसार सामाजिक सेवा एकाइबाट गरिब एक सय २४, अपाङ्ग २१, असहाय आठ, महिला स्वास्थ्य स्वयंसेविका छ तथा […]

कलिलैमा सुत्केरी हुने घटेनन्

सरकारले मातृशिशु मृत्युदर घटाउन हरेक वर्ष नयाँनयाँ कार्यक्रम ल्याउने गर्छ । गर्भवती भएदेखि सुत्केरीसम्मको स्याहारमा महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीबाट निगरानीको सुविधा दिँदै आएको छ । जिल्लामा २० वर्ष उमेर नपुग्दै गर्भवती हुनेको संख्या अझै पनि उच्च छ । स्वास्थ्य कार्यालयका अनुसार गत आर्थिक वर्षमा २० वर्ष उमेर नपुगेका ६ सय ९९ जनाले गर्भ जाँच गराएका थिए । त्यसमध्ये १ सय २३ जनाले गर्भपतन गराएको तथ्यांक छ ।

भरतपुर महानगरद्वारा स्वास्थ्य स्वयंसेविकालाई ५० हजार नगदसहित सम्मान

भरतपुर महानगरले  ६० वर्ष उमेर पुगेका महिला स्वास्थ्य स्वयंसेविकालाई नगद सहित तथा सम्मान गरेको छ । लामो समय देखि महिला स्वास्थ्य स्वयंसेविका भएर स्वास्थ्यका क्षेत्रमा उल्लेख्य योगदान गरेको भन्दै भरतपुर महानगरले ६० वर्ष उमेर पुगेका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई नगद ५० हजार सहित प्रमाण पत्र र खादाले सम्मान गरेको हो ।नगरमा कार्यरत २ सय ७ महिला स्वास्थ्य स्वयंसेविकाहरु मध्येबाट महानगरको मापदण्ड पुरा गरेका ३६ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई नगद सहित महानगरले सम्मान र बिदाइ गरेको हो ।विग

पहिलो चरणमा १११७ जनालाई खोप

उदयपुरका सबै स्थानीय तहमा पहिलो चरणको कोभिड–१९ विरुद्धको खोप अभियान सकिएको छ। माघ १४ देखि सुरु भई २४ गते सम्पन्न अभियानबाट जिल्लाका आठवटै स्थानीय तहका स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका, सरसफाइकर्मी, एम्बुलेन्स र शववाहनचालक तथा शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मी गरी १ हजार १ सय १७ जना लाभान्वित भएका छन्।

उदयपुरमा पहिलो चरणको कोरोनाविरुद्धको खोप अभियान सकियो

उदयपुरका सबै स्थानीयतहमा कोरोनाविरुद्धको खोप दिने पहिलो चरणको अभियान सकिएको छ । माघ १४ देखि सुरु भई २४ गते सम्पन्न अभियानमा जिल्लाका ८ वटै स्थानीयतहका स्वास्थ्यकर्मी, स्वास्थ्यसंस्थामा कार्यरत कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका, सरसफाईकर्मी, एम्बुलेन्स र शव वाहनका चालक तथा शव व्यवस्थापनमा खट्ने सुरक्षाकर्मी गरी १ हजार १ सय १७ जना लाभान्वित भएका छन् ।

होम क्वारेन्टाइनको निगरानीमा खटिएका व्यक्तिलाई सिम

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले होम क्वारेन्टाइनको निगरानीमा खटिएका पाँच सय अनुगमनकर्तालाई सिम बाँडेको छ । काठमाडौंमा बसिरहेका नगरबासीलाई लकडाउनकै बीचमा गाउँ ल्याएको नगरपालिकाले होम क्वारेन्टीनको आचार संहिता पालनाका लागि अनुगमनमा खटाइएका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, सुरक्षाकर्मी, वडा सचिव, शिक्षक र कृषि पशु प्राविधिकलाई निःशुल्क एनसेलको सिम बाँडिएको हो ।