सरकारी वेबसाइटहरू अब सरकारको एकीकृत डाटा सेन्टरमा होस्ट गर्नुपर्ने भएको छ । सरकारले सरकारी कार्यालयको वेबसाइट निर्माण तथा व्यवस्थापन सम्बन्धि निर्देशिका २०७८ जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।
सरकारी कार्यालयहरूको वेबसाइटमा एक रूपता कायम गर्नका लागि सूचना प्रविधि विभागले वेबसाइटको नमूना निर्माण गर्नेछ । उक्त नमूनालाई सबै सरकारी कार्यालयले आफ्नो वेबसाइट निर्माण...