काठमाडौँ - सरकारी वेबसाइटको निर्माण तथा व्यवस्थापन सम्बन्धि निर्देशिका २०६८ खारेज गरी नयाँ निर्देशिका जारी गरेको छ । पुरानो निर्देशिकामा फेरबदल गर्दै नयाँ निर्देशिका जारी गरेको हो ।
नयाँ निर्देशिकाअनुसार सरकारी वेबसाइट अपांगतामैत्री हुनुपर्ने उल्लेख छ । प्रत्येक सरकारी कार्यालयको अनिवार्य आफ्नै वेबसाइट तयार ग…