लुटपाट प्रयासको आरोपमा ४ जना थुनामा, ३ जना रिहा

१० असोज, विराटनगर । जिल्ला अदालत मोरङले सुन्दरहरैँचास्थित विराट चोकमा सुनपसल लुटपाट प्रयासको आरोपमा पक्राउ परेका सातमध्ये चार जना पुर्पक्षका लागि जेल चलान भएका छन्, तीन जना छुटेका छन् । आइतबार न्यायाधीश सुदर्शन लामिछानेको इजलासमा थुनछेक …

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेशका ९ जना मन्त्रीमध्ये ४ जना ‘आउट’

लुम्बिनी प्रदेशमा बहालवाला ९ जना मन्त्री चुनावी मैदानमा होमिएका थिए । ती मध्ये ५ जनालाई मात्र जनताले पत्याएका छन् । ४ जना संसदबाट ‘आउट’ भएका छन् । संघका तीन ३ जना तथा प्रदेशका ६ जना मन्त्रीहरू चुनावमा होमिएका थिए । त्यसमा संघमा सहरी विकास मन्त्री मेटमणि चौधरीलाई मात्र मतदाताले पत्याएका छन् ।त्यस्तै, प्रदेशमा शिक्षा मन्त्री  बसीउद्दिन खाँन, सहरी विकास मन्त्री डिल्लीबहादुर चौधरी, स्वास्थ्य मन्त्री इन्द्रजित थारू, ऊर्जा तथा सिँचाई मन्त्री वीरबहादुर राना पुनः निर्वाचित भएका छन् ।नपत

सिन्धुलीमा गाडी दुर्घटना हुँदा एमालेका ४ नेता घाइते, ३ जना सिकिस्त

सिन्धुली : सिन्धुलीको कमलामाई नगरपालिका–१४ मा नेकपा एमालेका नेताहरू सवार गाडी दुर्घटना हुँदा ४ जना घाइते भएका छन्। घाइतेमध्ये ३ जना सिकिस्त रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसी मनोज लामाले जानकारी दिए।काठमाडौंबाट प्रदेश १ तर्फ जाँदै गरेको बा २ च ९००३ नम्बरको टोयोटा ल्याण्डक्रुजर सिन्धुलीको मदन भण्डारी राजमार्ग सडकखण्डमा दुर्घटना हुँदा एमाले पोलिटब्युरो सदस्य गोकुल घर्ती, पूर्वमन्त्री तथा नेता कृपाशुर शेर्पा, पेम्बा गुरुङ, देवराज राई र गणेश थापा घाइते भएका

मोरङमा एकै दिन ४ जनाको मृत्यु

मोरङमा एकै दिन मंगलबार ४ जना पुरुषको मृत्यु भएको छ। विराटनगरमा ३ जना र बेलबारीमा १ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।...

अष्ट्रियाले गर्यो ४ जना रुसी कूटनीतिज्ञलाई देशनिकाला

अष्ट्रियाले आफ्नो देशमा रहेका ४ जना रुसी कूटनीतिज्ञलाई देश छाड्न आदेश दिएको छ। उनीहरूले आफ्नो देशमा रहेर कूटनीतिक मूल्य मान्यताविपरीत विभिन्न गतिविधि गरेको भन्दै अष्ट्रियाले उनीहरूलाई देश छाड्न आदेश दिएको हो। अष्ट्रियाको विदेश मन्त्रालयले दिएको जानकारीअनुसार देश छाड्न आदेश दिइएका व्यक्तिहरूमध्ये ३ जना भियनास्थित रुसी दूतावासमा कार्यरत कर्मचारी रहेका छन्। अर्का एक जना भने पश्चिमी शहर साल्जबर्गमा रहेको कन्सुलेट जनरलमा कार्यरत कूटनीतिज्ञ रहेका छन्। उनीहरूलाई यही अ

ललितपुरसहित छुट्टाछुट्टै स्थानमा ३ जना मृतावस्थामा फेला

ललितपुरसहित छुट्टाछुट्टै स्थानमा ३ जना मृत अवस्थामा फेला परेका छन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार ललितपुरको महालक्ष्मी नगरपालिका-१० लाकुरी भञ्ज्याङस्थित कार्तिके डाँडामा सोही ठाउँ बस्ने २८ वर्षीय कुमार सिङताङ बिहीबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी स्याङ्जाको आँधीखोला गाउँपालिका-१ अधिकारी टोल बस्ने २७ वर्षीय मनोज विक घरदेखि करिब २ सय मिटर टाढा बारीमा बुधबार बेलुकी मृत अवस्थामा फेला परेका छन् । त्रिवेणी माथिको जंगलमा मंगलबार साँझ गएका ७ जनामध्ये ४ जना फर्किएको र ३

परीक्षा दिन स्कुल पुगेका छात्रामाथि आक्रमण, ४ जना घाइते

एजेन्सी, २६ मंसिर । पुर्वी दिल्लीको मुयर विहार इलाकामा शनिबार विद्यार्थीहरुमाथि आक्रमण भएको छ । विद्यालय बाहिर भएको लडाईको क्रममा कक्षा १० मा अध्ययनरत छात्राहरुमाथि चक्कुले आक्रमण भएको हो । आक्रमणबाट घाइते भएका ४ जनामध्ये एक छात्राको अवस्था गम्भिर रहेको छ । प्रहरीको अनुसार घाइते भएका ३ जना छात्राहरु लाल बहादुर शास्त्री अस्पतालमा उपचार भएर […]

कानुन व्यवसायीविरुद्ध प्रदर्शन गर्ने ४ जना पक्राउ

नेपाल बार एसोसिएसन विरुद्ध प्रदर्शन गर्न सर्वोच्च परिसरमा पुगेका ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । कानुन व्यवसायीको विरोध गर्दै प्रधान न्यायाधीशको पक्षमा प्रदर्शन गरेपछि झडप हुन नदिन उनीहरुलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएका ।पक्राउ पर्नेमा तारा बराल सहित ३ जना महिला र एकजना पुरुष छन् ।

छत्तीसगढमा प्रहरी जवानले एके-४७ चलाउँदा ४ जना प्रहरीको मृत्यु

भारतको छत्तीसगढस्थित सुकमामा केन्द्रीय रिजर्भ पुलिस फोर्सका एक जवानले एके-४७ फाइरिङ गर्दा ४ जना जवानको मृत्यु भएको छ। घटनामा परी ३ जना घाइते भएका छन्। तीमध्ये २ जनाको अवस्था गम्भीर रहेको भारतीय सञ्चार माध्यमले जनाएको छ। घटनाका आरोपी जवानलाई हाल हिरासतमा राखिएको छ। के कारणले उनले फाइरिङ खोले कारण खुल्न…

बाँकेमा थप ४ जना कोरोना संक्रमितको मृत्यु

१९ वैशाख, काठमाडौं । बाँकेमा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । २७ देखि ५५ वर्षसम्मका ३ पुरुष र एक महिलाको शनिबार मृत्यु भएको हो । मृत्यु हुनेमध्ये ३ जना नेपालगञ्ज मेडिकल कलेजमा उपचाररत थिए भने एक जना आइसोलेसन सेन्टरमा थिए । मृत्यु हुनेमा राजापुर नगरपालिका २ बर्दियाका २७ वर्षीय पुरुष छन् । […]