काठमाडौं । काठमाडौँ महानगरपालिकामा नवनिर्वाचित प्रमुख, उपप्रमुख,वडाध्यक्ष सहित सदस्यले आज पदबहाली गर्ने भएका छन् । गतकामपाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह र उपप्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सुनिता डङ्गोल निर्वाचित भएका छन् ।