काठमाडौं महानगरको कल सेन्टर सञ्चालनमा, बालेन भन्छन् : जनताले सोध्न पाउनुपर्छ

काठमाडौं । आजदेखि काठमाडौं महानगरपालिकाको कल सेन्टर (गुनासो व्यवस्थापन तथा सोधपुछ केन्द्र) सञ्चालनमा आएको छ । नवनिर्वाचित जनप्रतिनिधिले पदबहाली गरेपछि जेठ १६ गते बसेको पहिलो कार्यपालिका बैठकले ७ दिनभित्र कल सेन्टर सञ्चालन गर्ने निर्णय गरेको थियो । निर्णय कार्यान्वयन गर्दै आजदेखि राष्ट्रिय सभा गृहमा केन्द्र सञ्चालन गरिएको हो । महानगरलाई उत्तरदायी स्थानीय सरकारका...

सम्बन्धित सामग्री

जनताले चाहे बालेन शाह र म मिलेर छुट्टै पार्टी खोल्न सक्छौं : हर्क साम्पाङ राई

काठमाडौं, ३ असार । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले जनताले चाहे आफू पार्टी खोल्न पनि तयार रहेको बताएका छन् । ‘पार्टी खोल्ने कि नखोल्ने, त्यो कुरा पब्लिकले भन्ने हो । पब्लिकहरु बालेन शाह र म मिलेको हेर्न चाहनुहुँदो रहेछ । पब्लिक चाह्यो भने बालेन र म मिलेर पार्टी खोल्न पनि सक्छौं । तर नगरपालिका […]

बालेन साहको कार्यशैलीमाथि प्रश्न

दलतन्त्रको शासनबाट आजित काठमाडाैंका मतदाताले बालेन साहलाई महानगर प्रमुखमा विजयी गराए । साहलाई जनताले अँध्यारोमा सानो झिल्काका रूपमा लिए । राजनीतिक विश्लेषक सिके लालले उनलाई जुनकिरीको संज्ञा दिएका छन् । बालेनलगायत धरान, धनगढीका...

बालेन र हर्कको जित अपवाद हो, स्वतन्त्रको राज्य चल्दैन : प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  काठमाडौं र धरानमा स्वतन्त्र उम्मेदवारलाई जिताएर जनताले माओवादी केन्द्रलाई सबक सिकाएको बताएका छन्। आफ्नो पार्टीका निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने क्रममा उनले निर्वाचन जित्ने स्वतन्त्र उम्मेदवारहरूले माओवादीको जस्तो कुरा गरेका कारण जनताले मत दिएका बताए। ‘माओवादीले गर्ने जस्तो व्यवहारका कुरा गरेका कतिपय स्वतन्त्र मान्छेहरूलाई जनताले जसरी अपवादको रूपमा भन्छु। कोही कोही साथीहरूले भन्नुभयो भोलि त ७५३

भौतिक पूर्वाधार एम्बुलेन्स सञ्चालन गर्ने बालेनको प्रस्ताव

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले भौतिक पूर्वाधार एम्बुलेन्स सञ्चालन गर्ने प्रस्ताव नगर कार्यपालिकामा राखेका छन् । सोमबार बसेको पहिलो बैठकमा बालेनले सडकमा पर्ने खाल्डाखुल्डी पुर्ने, ढल निकास गर्ने जस्ता काम तत्काल गर्न २ वटा भौतिक पूर्वाधार एम्बुलेन्स सुरु गर्ने प्रस्ताव राखेका हुन् । उनले भने, ‘जनताले समस्या छ भनेर कल सेन्टरमा खबर गरेपछि […]

बालेनको विजयमा राजेन्द्र महतोको टिप्पणीः जनताले परिवर्तन खोजे, दलले पूरा गरेनन्

‘काठमाडौंमा बालेन शाह के हो ? परिवर्तनको संकेत हो । जनताले खोजेको परिवर्तन, त्यो संकेत हो,’ उनले भने ।

बालेन साह परिवर्तनको सङ्केत हो, रेसम चौधरी अपराधी होइनन् : राजेन्द्र महतो

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टीका नेता तथा सांसद राजेन्द्र महतोले काठमाडौँका जनताले परिवर्तन चाहेर बालेन शाह लाई जिताएको बताएका छन् । आज (शुक्रबार) संसदमा नीति तथा कार्यक्रममा बोल्दै उनले बालेनको जित अरू केही नभएर परिवर्तनको सङ्केत भएको जिकिर गरे । उनले पार्टीका पूर्व सहकर्मी रेसम चौधरीलाई पनि जनताले अपराधी होइन भन्दा भन्दै सरकारले जेलमा राखेको […]

‘नानीमैया पञ्चायती व्यवस्थामाथिको सटायर थिइन्, बालेन विकल्पको खोजी’

स्थानीय तह निर्वाचन २०७९ को मत परिणाम आउँदै गर्दा विभिन्न पालिकामा स्वतन्त्र उम्मेदवारहरूले जित दर्ता गर्दैछन् । जनताको छनौट दलका प्रतिनिधिभन्दा केही भिन्न देखिएको छ । यसलाई नागरिक अगुवा एवम् राजनीतिक विश्लेषक श्याम श्रेष्ठ दलहरूले जुन ढंगबाट काम गरिरहेका छन्, त्यो कामप्रतिको व्यंग्य भएको टिप्पणी गर्छन् । ‘टालटुले काम गरेको आधारमा जनताले दलहरूलाई पत्याउनेवाला छैनन् । यही सन्देश जनताले स्वतन्त्र उम्मेदवारहरूमार्फत दिइरहेका छन्’, उनी थप्छन्, ‘खाली काठमाडौंमा मात्र नभएर देशका विभि

स्थापित र सिर्जनाको ‘कोर क्षेत्र’मा पनि रोकिएनन् बालेन

काठमाडौं महानगरपालिका प्रमुख बनेर दशकौंदेखिको समस्या सजिलै समाधानगर्ने लक्ष्य र जनताले पत्याउने योजना बोकेर अघि बढेका स्वतन्त्र उम्मेदवार बालेन्द्र (बालेन) शाहको गतिमा कुनै कमी आएको छैन । अहिलेसम्म गणना भएका क्षेत्रमा बालेनको अत्यधिक अग्रता महानगरको कोर क्षेत्र अर्थात् नेवारहरुको भित्री बस्ती)मा पुगेपछि रोकिने र आफू विजयी हुने दावी एमाले उम्मेद्वार केशव स्थापित र नेपाली कांग्रेसकी …