२२ भदौ, काठमाडौं । काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले कर्मचारीहरुलाई मेयरको इच्छाशक्ति अनुसार काम गर्न अनुरोध गरेका छन् । पदबहाली गर्दै मेयर बालेन्द्र साह (बालेन)को काम गर्ने तीव्र इच्छा शक्तिलाई कर्मचारी तहबाट दरिलो साथ दिनुपर्ने बताएका थिए । महानगरका विभागीय प्रमुखहरुसँग रिर्पोटिङ लिँदै उनले प्रशासनिक र आर्थिक निष्पक्षतामा चुस्त हुनुपर्ने बताएका थिए । […]