वीरगञ्ज, ८ जेठ । केही वर्षअघिसम्म ‘मिस्त्री’ काम गर्दै आएका वीरगञ्ज महानगरपालिका २५ सिर्सिया निवासी रामनाथ पासवानको पहिचान यतिबेला फेरिएको छ । बस्ती नजिकै करिब आठ कट्ठा क्षेत्रफलमा व्यावसायिक च्याउ खेती गर्न सुरु गरेका ५० वर्षीय उनी अहिले जिल्लामा च्याउ उत्पादक किसानको रुपमा आफ्नो पहिचान बनाउन सफल भएका छन् । कुनै बेला राजमिस्त्री रामनाथ भनेर […]
जङ्गली च्याउ खाँदा उत्तरी रसुवाको पुरानो तातोपानी क्षेत्रमा ११ जना बिरामी भएका छन् । जिल्ला अस्पताल धुञ्चेका मेडिकल अधिकृत डा.निरज फोजुका अनुसार जङ्गली रातो च्याउ खाई बिरामी परेका ११ जनामध्ये चार जना गम्भीर रहेकाले थप उपचारार्थ सबैलाई त्रिशुली अस्पताल रिफर गरिएको छ । उपचारका लागि आज अपराह्न अस्पताल आएका बिरामी लमजुङ तथा रसुवाका रहेको तर उनीहरूले यहाँ के काम गर्नुहुन्थ्यो भन्नेबारे एकिन थाहा नभएको डा.फोजुले बताए । तरकारीको रूपमा उपयोग गरिने पहिचान नभएका च्याउलगायत कुनै पनि
काभ्रे : काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर ८ स्थित पकुचामा जंगली च्याउ खाँदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ भने चार जना बिरामी परेका छन्।जंगलबाट टिपेर ल्याएका पहिचान नभएको च्याउ पकाएर खाँदा ४३ वर्षीय नरबहादुर थामीको घरमा र २५ वर्षीय विमला थामीको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता तथा डिएसपी हरि खतिवडाले बिरामीमध्ये काठमाडौँस्थित नर्भिक अस्पतालमा उपचार भइरहेका २९ वर्षीय पूर्ण थामीको अवस्था गम्भीर भएको जानकारी दिए।उनका अनुसार अन
अर्घाखाँची - भुमिकास्थान नगरपालिका वडा नम्बर-६, खिल्जीमा जंगली च्याउ खाँदा आमा छोरीको ज्यान गएको छ ।
आइतबार ज्यान गुमाएकी रामकला महत्राकी ७ वर्षीय छोरी बिपा महत्राको उपचारको क्रममा सोमबार राति ज्यान गएको हो । जंगली च्याउको पहिचान नगरी पकाएर खाएका ४ जनामध्ये ३० वर्षीया रामकला महत्राको गएको आइतबार उपचारको क्रमम...
अर्घाखाँची : भूमिकास्थान नगरपालिका वडा नम्बर–६ स्थित खिल्जीमा जंगली च्याउ खाँदा आज एक जनाको मृत्यु भएको छ। तीन जना बिरामी परेका छन्।
जंगली च्याउको पहिचान नगरी पकाएर खाएका चारमध्ये ३० वर्षीया रामकला महत्राको उपचारका क्रममा बुटवलको लुम्बिनी सिटी अस्पतालमा मृत्यु भएको हो। मृतककी छोरी सात वर्षीया बिप, सासू ५८
२१ वैशाख, अर्घाखाँची । जिल्लाको भूमिकास्थान नगरपालिका वडा नम्बर–६, खिल्जीमा जंगली च्याउ खाँदा आज एक जनाको ज्यान गएको छ । घटनामा तीन जना बिरामी परेका छन् ।
जंगली च्याउको पहिचान नगरी पकाएर खाएका चारमध्ये ३० वर्षीया …
अर्घाखाँची – अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका ६ काे खिल्जीमा जङ्गली च्याउ खाँदा एक जनाको ज्यान गएको छ । जङ्गली च्याउ खाँदा अन्य तीन जना बिरामी परेका छन् ।
जङ्गली च्याउको पहिचान नगरि पकाएर खाएका चार जनामध्ये ३० वर्षीया रामकला महत्राको उपचारको क्रममा बुटवलको लुम्बिनी सीटी अस्पतालमा ज्यान गएको
&...
अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वडा नम्बर–६, खिल्जीमा जंगली च्याउ खाँदा एक जनाको ज्यान गएको छ भने तीन जना बिरामी परेका छन् । जंगली च्याउको पहिचान नगरी पकाएर खाएका ४ जना मध्ये ३० वर्षीया रामकला महत्राको उपचारको क्रममा बुटवलको लुम्बिनी सिटी अस्पतालमा मुत्यु भएको छ ।
च्याउ स्वादिष्ठ, स्वास्थ्यका लागि फाइदाजनक शाकाहारी खाद्य पदार्थ हो । आयुर्वेदिक मतआनुसार अनादिकालदेखि मानिसले च्याउलाई औषधि र खानाको रूपमा उपयोग गर्दै आएका छन् । च्याउको समग्र भोजनको रूपमा विशिष्ट पहिचान छ ।