धुलिखेलमा जंगली च्याउ खाएका एकै परिवारका दुईको मृत्यु

काभ्रे : काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर ८ स्थित पकुचामा जंगली च्याउ खाँदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ भने चार जना बिरामी परेका छन्।जंगलबाट टिपेर ल्याएका पहिचान नभएको च्याउ पकाएर खाँदा ४३ वर्षीय नरबहादुर थामीको घरमा र २५ वर्षीय विमला थामीको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता तथा डिएसपी हरि खतिवडाले बिरामीमध्ये काठमाडौँस्थित नर्भिक अस्पतालमा उपचार भइरहेका २९ वर्षीय पूर्ण थामीको अवस्था गम्भीर भएको जानकारी दिए।उनका अनुसार अन

सम्बन्धित सामग्री

जँगली च्याउ खाँदा दुईको मृत्यु, दुई गम्भीर

ओखलढुंगाको चम्पादेवी गाउँपालिका–७ फूलबारीमा जंगली च्याउ खाँदा मंगलबार एकै परिवारका दुई जनाको मृत्यु भएको छ । दुई जनाको अवस्था गम्भीर छ ।