जंगली च्याउ खाँदा अर्घाखाँचीमा एकको मृत्यु, तीन बिरामी

अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वडा नम्बर–६, खिल्जीमा जंगली च्याउ खाँदा एक जनाको ज्यान गएको छ भने तीन जना बिरामी परेका छन् । जंगली च्याउको पहिचान नगरी पकाएर खाएका ४ जना मध्ये ३० वर्षीया रामकला महत्राको उपचारको क्रममा बुटवलको लुम्बिनी सिटी अस्पतालमा मुत्यु भएको छ ।

सम्बन्धित सामग्री

मकवानपुरमा जंगली च्याउ खाँदा एकको मृत्यु, चारजना बिरामी

मकवानपुर- मकवानपुरको राक्सिराङ गाउँपालिकामा जंगली च्याउ खाँदा एक मृत्यु भएको छ भने चार जना बिरामी भएका छन् ।  आज राक्सिराङ गाउँपालिका–७, दगुवाङमा जंगली च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी भएका थिए । स्थानीयले उद्धार गरी चितवनस्थित भरतपुर अस्पताल पुर्याएकामा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । ...

मकवानपुरमा जंगली च्याउ खाँदा एकको मृत्यु, चार गम्भीर

हेटौंडा । मकवानपुरमा जंगली च्याउ खाँदा एक जनाको मृत्यु भएको छ । मकवानपुरको विकट राक्सिराङ गाउँपालिका–७, स्थित दगुबाङ गाउँमा जंगली च्याउको तरकारी खाँदा एकै घरका ५ जना बिरामी भएकोमा एक जनाको मृत्यु भएको हो भने परिवारका बाँकी ५ जना सिकिस्त बनेका हुन् । शनिबार साँझ जंगलबाट ल्याएको च्याउ खाँदा चेपाङ परिवारका पाँच जना गम्भीर बिरामी […]

जंगली च्याउ खाँदा एकको मृत्यु, १० जना बिरामी

मृत्यु हुनेमा सोही ठाउँ बस्ने ४७ वर्षीया सुनिमाया थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

जंगली च्याउ खाँदा एकको मृत्यु, तीन बिरामी

मदिरासँग जंगली च्याउ खाएपछि एक जनाको निधन भएको छ भने तीन जना बिरामी परेका छन् । बिरामीमध्ये १ जनाको अवस्था चिन्ताजनक छ ।...

जंगली च्याउ खाँदा एकको मृत्यु, तीन बिरामी

मदिरासँग जंगली च्याउ खाएपछि एक जनाको निधन भएको छ भने तीन जना बिरामी परेका छन् । बिरामीमध्ये १ जनाको अवस्था चिन्ताजनक छ ।...

जंगली च्याउ खाँदा एकको मृत्यु, सातजना बिरामी

जाजरकोटमा जंगली च्याउ खाँदा एकजनाको मृत्यु भएको छ भने एकै घरका ६ जनासहित सातजना बिरामी परेका छन् । नाम नखुलेको जंगली विषादी च्याउ खाँदा कुशे गाउँपालिका–१, स्याक्रीकी दुई वर्षीया अनुजा चलाउनेको मृत्यु भएको हो ।