डिल्लीबजारको कालिका मार्गमा रहेकोे यो शाखामार्फत बैंकले ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ सेवाका साथै साना तथा लघु व्यवसायी माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ।...
लक्ष्मी बैंकले ललितपुरको हात्तीवनमा नयाँ शाखा स्थापना गरेर सञ्चालनमा ल्याएको छ । यस शाखामार्फत ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको बैंकले जनाएको छ । नयाँ शाखाको शुरुवात सँगै लक्ष्मी बैंकको शाखा सञ्जाल ५० जिल्लामा १४४ शाखा, १४ एक्सटेन्सन काउन्टर र […]
लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा १४३औं शाखा बागलुङ जिल्लाको गल्कोट नगरपालिकाको वडा न. ३ को हटिया बजारमा सञ्चालनमा ल्याएकोे छ ।यस शाखामार्फत बैंकले ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ ।यस नयाँ शाखाको शुरुवातसँगै लक्ष्मी बैंकको शाखा […]
लक्ष्मी बैंकले भक्तपुरको कमलविनायकमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।नयाँ शाखामार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको जनाएको छ ।नयाँ शाखाको शुरुवातसँगै लक्ष्मी बैंकको शाखा सञ्जाल ५० जिल्लामा १४२ पुगेको छ । बैंकका ११ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल […]
काठमाडौं (अस) । लक्ष्मी बैंकले भक्तपुरको भक्तपुर नगरपालिका–१० कमलविनायकमा शाखा विस्तार गरी कारोबार सञ्चालनमा ल्याएकोे छ ।
कमलविनायक शाखामार्फत ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङका साथै साना तथा लघु व्यवसायीमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य बैंकको छ ।
नयाँ शाखा विस्तारपछि आफ्नो सेवा थप सुदृढ हुने विश्वास बैंकको छ । हाल बैंकले १४२ शाखा, ११ एक्सटेन्सन काउन्टर, ५ हस्पिटल सेवा काउन्टर, १७३ एटीएममार्फत बैंकिङ सेवा दिँदै आएको छ ।
लक्ष्मी बैंकले आफ्नो १४१औं शाखा काठमाडौं महानगरपालिका–२९ डिल्लीबजारमा सञ्चालनमा ल्याएकोे छ ।डिल्लीबजारको कालिका मार्गमा रहेकोे यो शाखामार्फत बैंकले ग्राहकको वित्तीय आवश्यकता पूरा गर्नसम्पूर्ण रिटेल बैंकिङ सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य लिएको जनाएको छ ।सो नयाँ शाखाको सुरुवातसँगै बैंकको शाखा सञ्जाल ५० जिल्लामा १४१ शाखा, १० एक्सटेन्सन काउन्टर र ५ […]
काठमाडौं । कास्की जिल्लाको पोखरा महानगरपालिका वडा न. १७ को बिरौटामा लक्ष्मी बैंकको नयाँ शाखा कार्यालय विस्तार भएको छ ।बैंकले बिरौटामा आफ्नो १३६औं शाखा संचालनमा ल्याएको हो ।यो शाखा मार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ्ग सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने बताएको छ ।
लक्ष्मी बैंकले काठमाडौं महानगरपालिका वडा नम्बर १७ को क्षेत्रपाटीमा शाखा सञ्चालनमा ल्याएको छ । बैंकले ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवाका साथै साना तथा लघु व्यवसायीहरूमाझ वित्तीय पहुँच...
काठमाडौं (अस) । लक्ष्मी बैंकले काठमाडौैं महानगरपालिका–१७ क्षेत्रपाटीमा शाखा विस्तार गरी कारोबार सञ्चालनमा ल्याएकोे छ ।
बैंकले क्षेत्रपाटी शाखामार्फत ग्राहकलाई आधुनिक बैंकिङ सेवा उपलब्ध गराइने बताएको छ ।
यो शाखामार्फत रिटेल बैंकिङका साथै साना तथा लघु व्यवसायीमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य रहेको बैंकको भनाइ छ । हाल बैंकले १३३ शाखा, ६ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १६२ एटीएम, ६१ शाखारहित इकाइबाट बैंकिङ सेवा दिँदै आएको छ ।
काठमाडौं (अस) । लक्ष्मी बैंकले काठमाडौंको बूढानीलकण्ठमा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । बैंकले बुढानीलकण्ठ–६ स्थित गणेश चोकमा शाखा विस्तार गरेको हो । यो शाखामार्फत बैंकले ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न सम्पूर्ण रिटेल बैंकिङ सेवाका साथै साना तथा लघु व्यवसायीमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ । हाल बैंकले १३० शाखा, ६ एक्सटेन्सन काउन्टर एवं ५ हस्पिटल सेवा काउन्टर, १५९ एटीएम र ६१ शाखारहित माध्यमबाट बैंकिङ सेवा दिँदै आएको छ ।