लक्ष्मी बैंकले भक्तपुरको कमलविनायकमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।नयाँ शाखामार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको जनाएको छ ।नयाँ शाखाको शुरुवातसँगै लक्ष्मी बैंकको शाखा सञ्जाल ५० जिल्लामा १४२ पुगेको छ । बैंकका ११ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल […]