चितवन । इलाका प्रहरी कार्यालय रत्ननगर, चितवनको हिरासत कक्षमा एक जना थुनुवाले आत्महत्या गरेका छन् । भारतीय नागरिक ४५ वर्षीय मोहम्मद क्यामोदिनले पुरुष हिरासत कक्षको शौचालयमा झुण्डिएर आत्महत्या गरेका हुन् । चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान साढे ४ बजेको समयमा उनले आमहत्याको प्रयास गरेका थिए । अन्य थुनुवाले थाहा पाएर प्रहरीलाई […]