राज्यमन्त्रीका निजी सुरक्षाकर्मी कोठामा मृत भेटिए

कैलाली, माघ १३ । भीआईपीको घरमा निजी सुरक्षाकर्मीका रुपमा परिचालित प्रहरी हवल्दार मृत फेला परेका छन्। सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथन राज्यमन्त्री माया तामाङ बोहराका निजी सुरक्षाकर्मीको रुपमा परिचालित प्रहरी हवल्दार रमेशदत्त जोशी मृत फेला परेका हुन्। घर बिदामा रहेको जोशी धनगढी उपमहानगरपालिका वडा नम्बर ३ आफ्नै घरस्थित खाटमा घोप्टो परेको अवस्थामा मृत फेला परेको […]

सम्बन्धित सामग्री

पशुपतिका सुरक्षाकर्मी झुण्डिएको अवस्थामा मृत भेटिए

काठमाडौं । पशुपति क्षेत्र विकास कोषको कार्यालयको नवनिर्मित भवनमा कार्यालयका सुरक्षाकर्मी मृत भेटिएका छन् । कोषका कर्मचारीले आज कार्यालय परिसरमा सफाइका क्रममा कार्यालयकै सुरक्षाकर्मी धनबहादुर राना झुण्डिएको अवस्थामा फेला परेका थिए । कर्मचारीले घटनाबारे गौशाला प्रहरी कार्यालयलाई खबर गरेको प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । राना बगैँचा फाँटबाट हालै सुरक्षातर्फ लगिएका कर्मचारी भएको कोषले जनाएको […]

मृत भेटिए राज्यमन्त्रीका पिएसओ

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारका राज्यमन्त्रीको निजी सुरक्षाकर्मी रहेका प्रहरी हवल्दार सुतेकै अवस्थामा मृत फेला परेका छन् । सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला राज्यमन्त्री माया तामाङ बोहराका पिएसओ रहेका प्रहरी हवल्दार रमेशदत्त जोशी मृत फेला परेका हुन् । जोशी धनगढी उपमहानगरपालिका–३ गुरुद्वारामार्गस्थित आफ्नै घरमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी डीएसपी बेदप्रकाश जोशीले […]

राज्यमन्त्रीका सुरक्षाकर्मी मृत भेटिए

कैलाली । कैलालीमा एक जना प्रहरी हवल्दार मृत फेला परेका छन् । प्रहरी हवल्दार रमेशदत्त जोशी धनगढी उपमहानगरपालिका-३ स्थित गुरुद्वारामार्गस्थित आफ्नै घरमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक डीएसपी बेदप्रकाश जोशीले जानकारी दिए । उनी सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला तथा योजना राज्यमन्त्री माया तामाङ बोहराका ‘पीसओ’ अर्थात निजी सुरक्षाकर्मी हुन् । […]

धनगढीमा प्रदेश राज्यमन्त्रीका निजी सुरक्षाकर्मी मृत भेटिए

धनगढी : सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा एक प्रहरी मृत अवस्थामा भेटिएका छन्।जिल्ला प्रहरी कार्यालय कैलालीले धनगढी उपमहानगरपालिका–३ मा बस्दै आएका प्रहरी हवल्दार रमेशदत्त जोशी आफ्नै घरको कोठामा बुधबार मृत भेटिएको जनाएको छ।सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक मामिला राज्यमन्त्री माया तामाङ बोहराका ‘पिएसओ अर्थात निजी सुरक्षाकर्मी रहेका जोशी कोठामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक (डिएसपी) रविन बिष्टले जानकारी दिए।उनकाअनुसार जोशी सन्चो नभएर आइ

खानी खोलाले बगाएका युवा मृत भेटिए

मोतीराम तिमल्सिना, काभ्रे । जिल्लाको विकट खानिखोला गाउँपालिकामा हिजो बुधबार दिउँसो २ बजे देखि खोलामा वेपत्ता भएका युवा सिन्धुली जिल्लाको पिपलमाडीमा मृत अवस्थामा फेला परेका छन् । युवाको खोजी गर्न सुरक्षाकर्मी र स्थानीयको निरन्तर सक्रियता थियो । साविक फलामेटार गाविस वडा नम्वर ८ हाल खानिखोला गाउँपालिका वडा नम्वर २ घर भएका २७ बर्षिय युवा सुनिल […]

पशुपतिमा मृत भेटिए सुरक्षाकर्मी

पशुपति क्षेत्र विकास कोषको कार्यालयको नवनिर्मित भवनमा कार्यालयका सुरक्षाकर्मी मृत भेटिएका छन् ।