वीरगन्जलाई प्राथमिकतामा राखेर १ लाख डोज खोप दिन माग

कोरोना भाइरस संक्रमण (कोभिड–१९) विरुद्धको खोपका लागि वीरगन्जलाई प्राथमिकतामा राख्न वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीले माग गरे । महानगर प्रमुख सरावगीले बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र लेख्दै कोभिड संक्रमणले लाखौं नागरिक संक्रमित र हजारौं संख्यामा मृत्यु भइरहेको अवस्थामा जीवन जोखिममा रहेका नागरिकहरूलाई बचाउन सक्ने एक मात्रै उपाय खोप रहेकोले नेपालकै प्रमुख प्रवेशद्वार वीरगन्ज […]