पहिलो चरणमा आँशु, दोस्रो चरणमा हाँस्दै राजीनामा, फोटोमा हेर्नुस कानुन मन्त्री तामाङको राजीनामाको क्षण :: Pahilopost.com

काठमाडौं: कानुनमन्त्री शेरबहादुर तामाङले मंगलबार दिउँसो कानुन मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरे। विवादास्पद अभिव्यक्ति दिएका तामाङले राजीनामा घोषणाका लागि आयोजना गरिएको कार्यक्रम झन्डै एक घन्टा ढिला शुरु भयो। आफ्नी जीवनसंगीनी उषाकला राईसँगै उपस्थित भएका कानुन मन्त्री तामाङले शुरुमा आफ्नो कार्यकालमा भएका कानुन मन्त्रालयका प्रगति विवरण सुनाए। प्रगति विवरण सुनाइसकेपछि

सम्बन्धित सामग्री

प्रधानन्यायाधीशलाई पनि मन्त्रीको कोटा ! यी हुन् थपिएका मन्त्री

काठमाडौं । प्रधानमन्त्रीमा शपथ लिएको करिब ३ महिना पश्चात् शेरबहादुर देउवा नेतृत्वको सरकारले पूर्णता पाउँदै छ । ८८ दिन पश्चात् प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिन लागेका हुन् । पहिलो चरणमा प्रधानमन्त्री देउवासँगै गृहमन्त्रीमा बालकृष्ण खाण, कानुन मन्त्री ज्ञानेन्द्रबहादुर, अर्थ मन्त्रीको रुपमा जर्नादन शर्मा तथा उर्जा मन्त्रीमा पम्फा भुसालले सपथ लिएका थिए...

प्रि–बजेट छलफलबिनै बजेट ल्याउने कर्णाली सरकारको तयारी

सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रि– बजेट छलफलबिना बजेट ल्याउने तयारी गरेको छ । ‘प्रि–बजेट अधिवेशनमा लिएर छलफल गर्ने स्थिती कोरोनाले गर्दा नभएको सरकारमा प्रवक्ता समेत रहेकी आन्तरिक मामिला तथा कानुन मन्त्री सीता नेपालीले बताइन् । कोभिडले गर्दा समस्या थपिदिएको भन्दै उनले भनिन्,  नीति तथा कार्यक्रम पेश गर्नुपर्ने छ । त्यसका लागि अन्तिम चरणमा पुगेकाले अधिवेशनमा लिएर छलफल गर्ने या के गर्ने भन्नेबारे छलफल भइरहेको छ ।’कोभिडको अवस्था कस्तो हुन्छ त्यसलाई मध्यनजर गर्दै

कर्णाली प्रदेश : छलफलबिनै बजेट ल्याउने तयारी

सुर्खेत : कर्णाली प्रदेश सरकारले प्रिबजेट छलफलबिनै बजेट ल्याउने तयारी गरेको छ। ‘प्रि–बजेट अधिवेशनमा लिएर छलफल गर्ने स्थिति कोरोनाले गर्दा नभएको सरकारमा प्रवक्तासमेत रहेकी आन्तरिक मामिला तथा कानुन मन्त्री सीता नेपालीले बताइन्।'कोभिडले गर्दा समस्या थपिदिएको छ,' उनले भनिन्, ‘नीति तथा कार्यक्रम पेस गर्नुपर्ने छ, त्यसका लागि अन्तिम चरणमा पुगेकाले अधिवेशनमा लिएर छलफल गर्ने या के गर्ने भन्नेबारे छलफल भइरहेको छ।’प्रदेश सरकारले जेठ पहिलो सातादेखि बजेट अधिवेश

एनआरएन कोरियामा राजनीति र जातीयता हावी हुँदै

गैरआवासीय नेपाली संघ एनआरएनए कोरियाको छैठौं अधिवेशन राजधानी सोलमा सुरू भएको छ। यही सेक्टेम्बर ९ र १० तारिखलाई मिति तय भए अनुरूप पहिलो चरणको उद्घाटन कार्यक्रम कानुन मन्त्री यज्ञ बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भइ बन्द सत्रमा प्रवेश गरेको छ। नेतृत्वका लागि दुई जना महिलासहित ६ जनाले उम्मेदवारी दिएको भए अन्तिम चरणमा प्रत्यासी उमेद्वार लोचन…

प्रधानन्यायाधीश र न्यायाधीशको तलब-भत्ता कति तोकिदैछ?

सरकारले प्रधानन्यायाधीश र सर्वोच्च अदालतका न्यायाधीशको तलब भत्ता ऐनमार्फत व्यवस्था गर्न लागेको छ। संसदको विधायन समितिको उपसमितिले यसमाथि छलफल गरिरहेको छ। विधायन समिति सभापति गंगा भौधरी सत्गौवाले छलफल अन्तिम चरणमा रहेको बताइन्। समितिले पारिश्रमिक तथा सेवा सुविधा सम्बन्धमा सरकारले तयार पारेको मस्यौदालाई अन्तिम रूप दिन पूर्व कानुन मन्त्री अग्नी खरेलको संयोजकत्वमा सात सदस्यीय उपसमिति बनाएको…