एपीएफलाई हराउँदै न्यु डायमन्ड एनभीए कप भलिबलको फाइनलमा प्रवेश

डिफेन्डिङ च्याम्पियन विभागीय टोली एपीएफलाई हराउँदै न्यु डायमन्ड स्पोर्ट्स क्लब राजधानीमा जारी पाँचौँ आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ

सम्बन्धित सामग्री

फाइनलमा न्यु डायमन्ड र एपीएफ भिड्ने

काठमाडौं । न्यु डायमन्ड क्लब पाँचौं सस्करणको एनभीए भलिबल प्रतियोगिताअन्तर्गत महिलातर्फ फाइनलमा प्रवेश गरेको छ