१४ मंसिर, काठमाडौं । माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले २३ मंसिरदेखि धितोपत्रको प्राथमीक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले जारी पूँजी १ अर्बको ३४ […]