काठमाडौं : वैदेशिक रोजगारीका लागि एक महिनामै हजारौं नेपाली विदेशिएका छन्।कात्तिक महिनामा नै ५५ हजार नेपालि विदेशिएका हुन्।कोरोना संक्रमणबाट थलिएको वैदेशिक रोजगारी कात्तिकदेखि फेरि पुरानै लयमा फर्कने संकेत देखिएको छ।वैदेशिक रोजगार व्यवसायी महासंघका अनुसार पछिल्लो समय विदेशमा नयाँ कामदारको माग कोरोना संक्रमण हुनुअघिको भन्दा बढेको छ।वैदेशिक रोजगार विभागले कात्तिकमा खाडी र मलेसियालगायत अन्य देशमा रोजगारीका लागि ५४ हजार ९ सय १८ जना नेपाली विदेशिएको जानकारी दिएको छ।विभागले विदेशमा कामदा