वैदेशिक रोजगारी सम्बन्धी कल्याणकारी सेवाहरू अब अनलाइनबाटै पाइने भएको छ । वैदेशिक रोजगार बोर्डका अध्यक्ष एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगार कल्याणकारी सूचना प्रणाली कार्यविधि २०७८ स्वीकृत गरेसँगै कल्याणकारी सेवाहरु अनलाइनबाटै हुने व्यवस्था गरिएको हो ।
यससँगै वैदेशिक रोजगारमा गई समस्यामा परेका नेपाली श्रमिकलाई प्रदान...