बेनी-जोमसोम सडकखण्ड सुचारु

म्याग्दी । बेनी–जोमसोम सडकखण्ड तीन दिन पछि सुचारु भएको छ । कालीगण्डकी करिडोर अन्तर्गतको बेनी–जोमसोम सडकखण्ड तीन दिन पछि बिहीबार साँझदेखि सुचारु भएको हो । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने एक मात्र सडक काभ्रेभीरमा गएको पहिरोका कारण गत सोमबारदेखि अवरुद्ध बनेको थियो । सडक सुचारुभएसँगै सवारी साधनहरु ओहोरदोहोर गर्न लागेको बेनी – जोमसोम सडकका सुपरभाइजर इन्द्रसिंह […]

सम्बन्धित सामग्री

बेनी–जोमसोम सडक तीन दिनपछि खुल्यो

म्याग्दी । बेनी–जोमसोम सडकखण्ड तीन दिनपछि बिहीबार साँझदेखि सुचारु भएको छ । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने एक मात्र सडक काभ्रेभीरमा गएको सुख्खा पहिरोका कारण गत सोमबारदेखि अवरुद्ध बनेको थियो । अविरल वर्षाका कारण म्याग्दी र मुस्ताङको सीमाना काभ्रेभीरमा सुख्खा पहिरो गएको र सोही स्थानको घोप्टे ओढारमा सडक भाँसिए पछि अवरुद्ध बनेको सडक मर्मत गरेर संचालनमा […]

बेनी-जोमसोम सडकखण्ड पुनः अवरुद्ध

म्याग्दी, साउन ८ । बेनी–जोमसोम सडक सुचारु भएको दुई दिन नहुँदै पुनः अवरुद्ध भएको छ । गत असार २४ गतेदेखिको अविरल वर्षाका ७६ किलोमिटर सडकखण्डको विभिन्न ठाउँहरुमा पहिरो गएपछि अवरुद्ध भएको सडक १३ दिन पछि सुचारु गरिएको थियो । बुधबार राती र बीहिबार भएको वर्षाका कारण ठाउँठाउँमा पहिरो आउँदा सडक पुनः अवरुद्ध भएको जिल्ला प्रहरी […]

१३ दिनपछि मंगलबारदेखि सञ्चालनमा आएको बेनी–जोमसोम आज फेरि बन्द

हिमालपारीको जिल्ला मुस्ताङलाई जोड्ने राष्ट्रिय राजमार्ग बेनी–जोमसोम सडकखण्ड मङ्गलबारदेखि सञ्चालनमा आएको सडक बुधबार बिहानैदेखि पुनः बन्द भएको छ । अविरल वर्षाका कारण पहिरो खसेर १३ दिनदेखि अवरुद्ध सडक मर्मतपछि सुचारु भएकोमा गतरातीको वर्षाले गर्दा पुनः सडक अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । रघुगंगा गाउँपालिका–३ गलेश्वरमा सडकभन्दा माथिबाट खसेको ढुङ्गा, माटो र लेदोसहितको पहिरोले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका इन्सपेक्टर वीरेन्द्रराज गुरुङले बताउनुभयो ।

पहिरोले अवरुद्ध बेनी–जोमसोम सडक १३ दिनपछि खुल्यो

प्रताप बानियाँ, म्याग्दी । हिमालपारीको जिल्ला मुस्ताङलाई जोड्ने राष्ट्रिय राजमार्ग बेनी–जोमसोम सडकखण्ड मङ्गलबार (आज)देखि पुनः सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण पहिरो खसेर १३ दिनदेखि अवरुद्ध सडक मर्मतपछि पूर्ण रुपमा सुचारु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । सडकभन्दा माथिबाट खसेको ढुङ्गा, माटो र गेगरसहितको पहिरो पन्छाएपछि सडक सुचारु गरिएको जिल्ला प्रहरी कार्यालयका […]