बेनी-जोमसोम सडकखण्ड पुनः अवरुद्ध

म्याग्दी, साउन ८ । बेनी–जोमसोम सडक सुचारु भएको दुई दिन नहुँदै पुनः अवरुद्ध भएको छ । गत असार २४ गतेदेखिको अविरल वर्षाका ७६ किलोमिटर सडकखण्डको विभिन्न ठाउँहरुमा पहिरो गएपछि अवरुद्ध भएको सडक १३ दिन पछि सुचारु गरिएको थियो । बुधबार राती र बीहिबार भएको वर्षाका कारण ठाउँठाउँमा पहिरो आउँदा सडक पुनः अवरुद्ध भएको जिल्ला प्रहरी […]

सम्बन्धित सामग्री

बाढीपहिरोले बेनी-जोमसोम सडक पुनः अवरुद्ध (फोटो फिचर)

आइतबार रातीदेखि परेको वर्षाका कारण ठाउँठाउँमा गएको पहिरोका कारण मुस्ताङलाइ केन्द्रीय सडक सञ्जालसँग जोड्ने बेनी–जोमसोम सडक खण्ड अबरुद्ध भएको छ ।

एक हप्तादेखि बेनी–जोमसोम सडक अवरुद्ध

हिमाल पारीको जिल्ला मुस्ताङ जोड्ने एक मात्र राष्ट्रिय राजमार्ग बेनी–जोमसोम सडक खण्ड पछिल्लो एक हप्ता देखि अवरुद्ध भएको छ । म्याग्दीको अन्नपुर्ण गाउँपालिका–३ काभ्रेका विग्रेको सडक स्थानियले मर्मतमा अवरोध गरेका कारण सडक खुलाउन सकिएको थिएन । शुक्रबार म्याग्दी तथा मुस्ताङका जनप्रतिनिधि, सुरक्षा समिति लगायत स्थानीय बिच भएको सर्वपक्षीय छलफल पछि सडक खुलाउने सहमती भएको छ । गत १६ गते अबरुद्ध भएको सडक १७ गते आइतबार केही बेर सञ्चालनमा आए पछि पुनः अवरुद्ध भएको थियो । म्याग्दी र मुस्ताङका सुरक्षा समिति, कालिगण्डकी करिडोर सडकका टिम, अहिलेका लागि अस्थायी रुपमा यातायात सुचारु राख्ने सहमती भएपछि शुक्रबार देखि नै सडक

बेनी–जोमसोम सडक पुनः अवरुद्ध (फाेटाे फिचर)

हिमालपारीको जिल्ला मुस्ताङ जोड्ने एकमात्र राजमार्ग बेनी–जोमसोम सडकखण्ड पुनः अवरुद्ध भएको छ । गएको बैशाखदेखि जोमसोम–पोखरा हवाई यातायात बन्द भएको समयमा एक मात्रै मार्ग बेनी–जोमसोम अवरुद्ध हुँदा जिल्लाका बिरामीहरु थप उपचारका लागि अन्यत्र पठाउनुपर्ने भएमा निकै कठिनाई हुने भएकाे छ ।

बेनी-जोमसोम-कोरला सडक फेरि अवरुद्ध

म्याग्दी : बेनी–जोमसोम–कोरला सडकखण्ड शुक्रबार रातिदेखि पुनः अवरुद्ध भएको छ। अन्नपूर्ण गाउँपालिका–३ दानाको गुइँठेभीरमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो। यसअघि कालीगण्डकी नदीको कटानका कारण बाँदुरजुँगै भीरमा सडक भासिएपछि पाँच दिनसम्म सडक अवरुद्ध भएको थियो। मर्मतपछि सञ्चालनमा आएको चार दिनपछि पुनः अवरुद्ध...