म्याग्दी । बेनी–जोमसोम सडकखण्ड तीन दिनपछि बिहीबार साँझदेखि सुचारु भएको छ । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने एक मात्र सडक काभ्रेभीरमा गएको सुख्खा पहिरोका कारण गत सोमबारदेखि अवरुद्ध बनेको थियो । अविरल वर्षाका कारण म्याग्दी र मुस्ताङको सीमाना काभ्रेभीरमा सुख्खा पहिरो गएको र सोही स्थानको घोप्टे ओढारमा सडक भाँसिए पछि अवरुद्ध बनेको सडक मर्मत गरेर संचालनमा […]