यी ११ जना प्रहरी दुई महिनादेखि वेपत्ता ! ७ दिनभित्र हाजिर नभए जागिर जाने (सूची)

नेपाल प्रहरीका ११ जना कर्मचारी सम्पर्क बिहीन भएका छन् । प्रहरी परिचरदेखि प्रहरी नायब निरीक्षकसम्म ११ जना करिब २ महिनादेखि सम्पर्कबिहीन रहेका छन्