नवलपरासी पुर्वको देवचुलीमा मतदान सुरु, सुरक्षा व्यवस्था कडा

५ मंसिर, नवलपुर । नवलपरासी पुर्वको देवचुली नगरपालिका-४ मा मतदान सुरु भएको छ । देवचुली नगरपालिका वडा नम्बर ४ को शान्ति श्रृजना आधारभुत विद्यालय झाक्रेमा आइतबार समानुपातिकतर्फको मतपेटिका जलाइदिएपछि मतदान रद्द गरिएको थियो । कुल ९ सय ८० मतदाता रहेको झाक्रेमा प्रदेशसभाको समानुपातिकतर्फका लागि मात्र मतदान गराइएको हो । स्थानीय नारायण भण्डारीले मतदान केन्द्रको प्रदेशतर्फको […]

सम्बन्धित सामग्री

बाजुराको स्वामीकार्तिकमा मतदान जारी, सुरक्षा व्यवस्था कडा

बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका उपाध्यक्षका लागि आइतबार बिहान ७ बजेदेखि मतदान सुरु भएको छ । निर्वाचन आयोगले मतदानका लागि आज बिहान ७ देखि साँझ ५ बजेसम्मको समय तोकेको छ ।उपचुनावलाई लक्षित गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ । निर्वाचन आयोगले सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउने गरी सुरक्षा व्यवस्था मिलाइएकाले ढुक्क भएर...

पाकिस्तानमा बिहानैदेखि मतदान जारी, सुरक्षा व्यवस्था कडा

पाकिस्तानको आम निर्वाचनका लागि बिहीबार बिहानैदेखि देशभर मतदान सुरु भएको पाकिस्तानको निर्वाचन आयोगले जनाएको छ । कूल २६६ मध्ये एक बाहेक ३६५ संसद् सदस्य निर्वाचित गर्नका लागि स्थापित हजारौँ मतदान केन्द्रमा मतदान जारी रहेको छ । एकाधबाहेक सबै स्थानमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ । उम्मेद्वारको मृत्युको कारण एक स्थानमा निर्वाचन स्थगित […]

स्ववियु चुनावमय बन्यो देश, सबैतिर धमाधम मतदान हुँदै

काठमाडौं। स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नेतृत्व चयनका लागि त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरूमा मतदान सुरु भएको छ। त्रिविका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूमा बिहान ८ बजेपछि सुरु भएको मतदान अपराह्न ४ बजेसम्म जारी रहनेछ। स्ववियु निर्वाचनका लागि क्याम्पसहरूमा सुरक्षा व्यवस्था कडा पारिएको छ। कतिपय क्याम्पसमा भने निर्विरोध नेतृत्व चयन भइसकेको छ।

कांग्रेस संसदीय दलको नेता छान्न मतदान सुरु (तस्विरसहित)

काठमाडौं : नेपाली कांग्रेसको संसदीय दलको निर्वाचनको लागि मतदान सुरु भएको छ।सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा आज बिहान ८ बजेदेखि सुरु हुने भनिएको मतदान केही ढिला भएको हो ।बुथमा मोबाइल लैजान दिनेरनदिने भन्ने विषयमा विवाद हुँदा मतदान केही समय ढिलो सुरु भएको हो। बुथमा मोबाइल लैजान नदिने सहमितपछि मतदान सुरु भएको छ।संसदीय दलको मतदानस्थलमा सुरक्षा व्यवस्था कडा बनाइएको छ। प्रहरीले नाम र परिचयपत्र हेरेर मात्रै सांसद तथा आगन्तुकलाई भित्र प्रवेश गर्न दिएको छ भने पत्रकारहरुलाई प्रवेशमा रोक

कांग्रेस संसदीय दलको नेता छान्न मतदान सुरु, सुरक्षा व्यवस्था कडा

काठमाण्डाै – कांग्रेसको संसदीय दलको नेताका लागि मतदान सुरु भएको छ । बिहान ८ बजेदेखि  नै मतदान सुरु गर्ने भनिए पनि केहीबेर ढिलो गरी सुरु भएको छ । बिहान १० बजेसम्म कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा मतदान हुनेछ । मतदान प्रक्रियाका लागि संसदीय दलको कार्यालय परिसरको सुरक्षा व्यवस्था कडा पारिएको छ । संसदीय दलको चुनावमा संस्थापन पक्षबाट प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवा र इतर समूहबाट महामन्त्री गगन थापा उम्मेदवार हुनुहुन्छ । देउवा दलको नेता हुँदै पाँचपटक प्रधानमन्त्री बनिसक्नु भएको छ । &nbs...

सुरक्षा प्रमुखहरू भन्छन्– फुलप्रुफ सुरक्षा छ, ढुक्कले मतदान गर्नुहोला

प्रतिनिधिसभा र प्रदेश सभाको लागि आज बिहान ७ बजेबाट मतदान सुरु भएको छ । मतदानको लागि सुरक्षा व्यवस्था कडा पारिएको सुरक्षा प्रमुखहरुले जनाएका छन् । निर्वाचनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली...

रुकुम पश्चिमको सुन्दरपानीमा एक घण्टापछि पुनः मतदान सुरु

रुकुम पश्चिमको आठबीसकोट नगरपालिका वडा नम्बर ९ को सुन्दरपानी ‘ख’ मतदान केन्द्रमा रोकिएको मतदान पुनः सुरु भएको छ। सुरक्षा व्यवस्था कडा बनाएर करिब १ घण्टापछि पुनः मतदान सुरु भएको हो।...

मतदान केन्द्रहरूमा सुरक्षा व्यवस्था कडा (तस्बिरहरू)

काठमाडौं । स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पूरा भएसँगै देशभरिको सुरक्षा व्यवस्था कडा पारिएको छ । शुक्रवार बिहान ७ बजेबाट मतदान सुरु हुँदैछ । सुरक्षाकर्मीहरू बिहीबार रातिबाट नै मतदान केन्द्रको सुरक्षामा खटिएका छन् । मतदान केन्द्रहरूमा निर्वाचन अधिकृत देखि प्रहरीसम्मले सुरक्षा दिइरहेका छन् । केन्द्रको संवेदनशीलताअनुसार सुरक्षाकर्मी खटिएका छन् ।

कांग्रेस अधिवेशन : प्रदेश-२ मा मतदान सुरु

काठमाण्डाै - कडा सुरक्षाका बीच नेपाली कांग्रेसको दुई नम्बर प्रदेशमा मतदान सुरु भएको छ । बिहान साढे ९ बजेदेखि मतदान सुरु भएको हो । प्रदेशको सभापति पदमा संस्थापन पक्षबाट कृष्णप्रसाद यादव र संस्थापन इतर समूहबाट रामसरोज यादवको उम्मेदवारी छ ।  प्रदेश सभापतिका दुई उम्मेदवारले मत हालेर मतदान सुरु गरिएको हो । हिजो मतदान गर्ने भनिए पनि दुई पक्षबीच विवाद हुँदा आजका लागि सारिएको हो । विवादका क्रममा कुटाकुटसमेत भए पछि मतदानस्थल वरपर हिजोदेखि नै सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रदेशमा ७२ सदस्यीय कमिटीका लागि १७४ जन...