सुरक्षा प्रमुखहरू भन्छन्– फुलप्रुफ सुरक्षा छ, ढुक्कले मतदान गर्नुहोला
प्रतिनिधिसभा र प्रदेश सभाको लागि आज बिहान ७ बजेबाट मतदान सुरु भएको छ । मतदानको लागि सुरक्षा व्यवस्था कडा पारिएको सुरक्षा प्रमुखहरुले जनाएका छन् । निर्वाचनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली...
काठमाडौं : जिल्ला प्रशासन कार्यालय भक्तपुरकी प्रमुख रुद्रादेवी शर्माले भक्तपुरमा मतदान गर्नको लागि सहज रहेको बताएकी छन। आइतबार प्रमुख जिल्ला अधिकारी शर्माले भक्तपुरमा सबै मतदान केन्द्रमा सुचारु रुपमा, सहज रुपमा मतदान भइरहेको बताएकी हुन्।उनले भक्तपुरमा पूर्ण शान्ति सुरक्षा रहेकाले ढुक्कसँग मताधिकारको प्रयोग गर्न मतदातासमक्ष आग्रह गरिन्। उनले सम्पूर्ण मतदाताहरुले सहज रुपबाट मतदान गर्नसक्ने बताइन्।उनले भनिन्, ‘भक्तपुरमा सबै मतदान केन्द्रमा सुचारु रुपमा, सहज रुपमा मतदान भइरहेको छ। जिल्लामा पूर
काठमाडौं, मङ्सिर २ । निर्वाचन आयोगले अति संवेदनशील मतदान केन्द्रलाई लक्षित गरी हवाई गस्तीको व्यवस्था गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन सुरक्षाका लागि प्रत्येक मतदान केन्द्रमा आवश्यक सुरक्षाकर्मीसहित तीन घेराको सुरक्षा व्यवस्थाका अतिरिक्त ३० मिनेटभित्र पुग्न सक्ने गरी पर्याप्त सुरक्षाकर्मीको रिजर्भ फोर्सको व्यवस्था गरिएको जनाएका छन् । त्यस्तै, निर्वाचन बिथोल्ने, बुथ कब्जा […]
काठमाडौँ – निर्वाचन आयोगले निर्वाचन सुरक्षाका लागि प्रत्येक मतदान केन्द्रमा तीन घेराको सुरक्षा व्यवस्था मिलाएको जनाएको छ। निर्वाचन आयोगले बिहीबार पत्रकार सम्मेलन गर्दै निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित, पारदर्शी र विश्वसनीय बनाउन आवश्यक सम्पूर्ण सुरक्षा प्रबन्ध मिलाइसकेको बताएको हो। निर्वाचनको सुरक्षाका लागि प्रत्येक मतदान केन्द्रमा आवश्यक सुरक्षाकर्मीसहित तीन घेराको सुरक्षा व्यवस्था मिलाइएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार […]
निर्वाचन आयोगले निर्वाचन सुरक्षाका लागि प्रत्येक मतदान केन्द्रमा तीन घेराको सुरक्षा व्यवस्था मिलाएको बताएको छ । निर्वाचन आयोगले बिहीबार पत्रकार सम्मेलन गर्दै निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहीत, पारदर्शी र विश्वसनीय बनाउन आवश्यक सम्पूर्ण सुरक्षा प्रवन्ध मिलाइसकेको बताएको हो ।निर्वाचनको सुरक्षाका लागि प्रत्येक मतदान केन्द्रमा आवश्यक सुरक्षाकर्मीसहित तीन घेराको सुरक्षा व्यवस्था मिलाइएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए । उनले ३० मिनेटभित्र मतदान केन्द्रमा पुग्न सक्नेगरी सुरक
काठमाडाैँ- जिल्ला प्रशासन कार्यालय उदयपुरले स्थानीय तहको निर्वाचनमा मतदान स्थलमा कडा सुरक्षा व्यवस्था मिलाएको छ। उदयपुरका १२ वटा मतदान स्थललाई अति संवेदनशील र ५० वटा संवेदनशील रहेको भन्दै सुरक्षा व्यवस्था कडा पारेको हो। जिल्ला प्रशासन कार्यालयले निर्वाचन लक्षित ‘एकीकृत सुरक्षा योजना’ कार्यान्वयनमा ल्याएसँगै अति संवेदनशील र संवेदनशील केन्द्रमा वर्गीकरण गरी सुरक्षा थ्रेटलाई ख्याल गरेर सुरक्षा […]
सिमकोट – जिल्ला सुरक्षा समितिले मतदान केन्द्रको अनुगमन गरेको छ। मतदान केन्द्र र स्थलको पछिल्लो अवस्थाबारे जानकारी लिन समितिका संयोजक समितिको टोलीले अनुगमन गरेको हो। समितिका संयोजक प्रमुख जिल्ला अधिकारी सीता परियारले सिमकोट गाउँपालिकाका तीन वटा मतदान केन्द्रको स्थलगत रुपमा अनुुगमन गरिएको बताइन्। समितिका सदस्यहरूले अनुगमन गरिएका मतदान केन्द्रमा भीमसेन आधारभूत विद्यालय, बालविकास र कालाशिल्ता […]