तेहरान, १८ पुस । इरानको राजधानी तेहरानमा प्रहरीले दुई छुट्टाछुट्टै कारबाहीमा २४६ किलोग्राम अफिम बरामद गरेको स्थानीय सञ्चारमाध्यमले आइतबार जानकारी दिएका छन् । पहिलो कारबाहीमा प्रहरी बलहरूले लागूऔषध तस्कर गिरोहलाई ध्वस्त पारी २१८ किलो अफिम बरामद गरेको तेहरानका उपप्रहरी कमाण्डर हमिद होडाभान्डले अर्ध आधिकारिक तस्निम समाचार एजेन्सीलाई उद्धृत गर्दै बताएका छन् । होडाभान्डले गिरोहका सदस्यहरूलाई […]