बुटवल । रोल्पा जिल्लाको प्रहरीले ठुलो परिमाणमा लागु औषध अफिम बरामद गर्नुका साथै ओसारपसारमा संलग्न दुईजनालाई पक्राउ गरेको छ ।जिल्लाको थवाङ्ग गाउँपालिका–३, मिरुल सिमसार गाउँका ३८ वर्षीय रामधन बुढाको घरमा लागु औषध अफिमको कारोवार भईरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी निरीक्षक सन्तोषकुमार केसीको कमाण्डमा खटिएको टोली...