तीन किलो अफिम बरामद, कोरोबारी भारतीय एसएसबिद्वारा पक्राउ
प्रहरीले कृष्णनगर नगरपालिकाको लिंकगेटबाट मंगलबार दिउँसो ३ किलो अफिम बरामद गरेको छ। नेपाल(भारत आवतजावत गर्ने मानिसहरुलाई नियमित चेकजाँच गर्ने क्रममा सो परिमाणको अफिम बरामद भएको हो।
रूपन्देही । दाङको घोराही-१८ मसिनामा प्रहरीले लागूऔषध (अफिम र चरेश) सहित तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख अर्जुन तिमिल्सेनाका अनुसार असोज २२ गते दिउँसो गोप्य सूचनाको आधारमा सुविन्द्र पुन र चेतन बुढालाई नियन्त्रणमा लिएर खानतलासी गर्दा अफिम बरामद भएको थियो। सोधपुछको क्रममा अफिम रुकुम पुर्वका बिनी पुनबाट खरिद गरेको खुल्न […]
२० असार, नेपालगञ्ज । बाँकेमा ठुलो मात्रामा लागुऔषध अफिम पक्राउ परेको छ । सुर्खेतबाट नेपालगञ्ज आउँदै गरेका र बाँकेको चिसापानी चेकप्वाइन्टबाट भागेका व्यक्तिलाई पक्राउ गर्दा तीन किलो ८ सय ग्राम लागुऔषध अफिम बरामद भएको हो । बैजनाथ गाउँपालिका वडा नं. १ स्थित चिसापानीस्थित नेपाली सेनाको चेकप्वाइन्टमा जाँच गर्ने क्रममा सुर्खेतबाट आउँदै गरेका जाजरकोटको नलगाड नगरपालिका […]
बुटवल । रोल्पा जिल्लाको प्रहरीले ठुलो परिमाणमा लागु औषध अफिम बरामद गर्नुका साथै ओसारपसारमा संलग्न दुईजनालाई पक्राउ गरेको छ ।जिल्लाको थवाङ्ग गाउँपालिका–३, मिरुल सिमसार गाउँका ३८ वर्षीय रामधन बुढाको घरमा लागु औषध अफिमको कारोवार भईरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी निरीक्षक सन्तोषकुमार केसीको कमाण्डमा खटिएको टोली...
काठमाडौं । काठमाडौंको कलंकीबाट प्रहरीले ३ किलो लागु औषध अफिमसहित एकजनालाई पक्राउ गरेको छ । लागू औषध नियन्त्रण ब्यूरोको टोलीले धादिङको गजुरी गाउँपालिका–८ घर भएका ५१ बर्षिय म्याक्स लो उर्फ माईला लाई पक्राउ गरेको हो । म्याक्सको साथबाट ३ किलो अफिम बरामद गरिएको लागु औषध नियन्त्रण ब्यूरोका एसएसपी दिलीप चौधरीले ...
काठमाडौं । काठमाडौं महानगरपालिका–१४ कुलेश्वर स्थित एउटा होटलबाट प्रहरीले अफिम सहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर ईन्द्रसरोवर गाउँपालिका घर भएका तिर्थबहादुर गोले र भोजपुर टेक्केमैयुमका प्रकाश सुयल छन् । महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले उनिहरुमध्ये तिर्थ बहादुरको साथबाट १ किलो १ सय ग्राम अफिम बरामद छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ ।
रुकुम : रुकुम पूर्व र पश्चिममा लागूऔषध उत्पादन र बिक्रीवितरणको 'हब' बन्दै गएका छन्। जिल्ला प्रहरी कार्यालयको विवरणअनुसार प्रत्येक वर्ष उत्पादन र कारोबार बढ्दो छ। यसका कारण प्रत्येक वर्ष गाँजा, चरेस र अफिम बरामद हुने परिमाण र त्यसमा संलग्न भएकाहरू पक्राउ पर्ने संख्या बढेको छ।
पछिल्लो चार वर्षयता रुकु...