पिठ्युमा भिरेको झोलामा ६ किलो अफिम

न्युज अफ नेपाल, हेटौंडा । लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाडौंबाट प्रनाउ योगेन्द्रकुमार खड्काको कमाण्डमा खटिएको प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा–२ को संगमचोकस्थित सडकखण्डमा हिडिरहेका एक जनाको साथबाट अफिम बरामद गरेको छ । नियन्त्रणमा लिएर सोधपुछ गर्दा मकवानपुरको बकैया गाउँपालिका वडा–५ बस्ने वर्ष ४४ का रत्न भुलुनले पिठ्युमा भिरेको झोेलामा २ वटा पोलिथिनको झोलाभित्र पोका पारिएको अवस्थामा […]

सम्बन्धित सामग्री

लमजुङमा व्यावसायिक अफिम खेती गर्ने युवक पक्राउ

जिल्ला प्रहरी कार्यालय लमजुङले लागुऔषध अफिम खेती गर्ने एक युवकलाई पक्राउ गरेको छ ।  प्रहरीले लमजुङको मध्यनेपाल नगरपालिका– ३ सूर्यपालमा अफिम खेती गरेका मकवानपुर राक्सिराङ गाउँपालिका– ८ घर भएका २६ वर्षीय...

तीन रोपनी क्षेत्रमा अफिम खेती गर्ने एक पक्राउ

तीन रोपनी क्षेत्रफलमा लागू औषध (अफिम) को खेती गरेको आरोपमा प्रहरी एक युवकलाई नियन्त्रणमा लिएको छ।...

बारामा अफिम खेती नष्ट

वीरगञ्ज – प्रहरीले बारामा एक कठ्ठा जग्गामा लगाइएको अफिम खेती फडानी गरी नष्ट गरेको छ। इलाका प्रहरी कार्यालय महेन्द्रआदर्श, बाराबाट खटिएको प्रहरी टोलीले आदर्शकोतवाल गाउँपालिकामा लगाइएको अफिम खेती फडानी गरी नष्ट गरेको बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले जानकारी दिए। गाउँपालिकाको वडा नं.७ स्थित लौकाहा टोलमा लगाइएको अफिम खेती नष्ट गरिएको उनले बताए।

रोल्पामा लागुऔषध अफिम नष्ट

करिब ९ कठ्ठामा लगाइएको अफिम नष्ट गरेको रोल्पा प्रहरीले सोमबार २ सय १० रोपनी जग्गामा गरिएको अवैध अफिम खेती नष्ट गरेको छ।...

रोल्पाको अफिम खेती प्रहरीद्वारा नष्ट

अवैध मानिएको अफिम खेती रोल्पामा ठूलो मात्रामा फेला परेको छ । जिल्लाको थबाङ गाउँपालिका–४, को मालागिरी, जुत्तर, नयाँगाउँ, गुराँसे लगायतका क्षेत्रबाट सोमबार प्रहरीले करिब २१० रोपनीमा लगाइएको अवैध अफिम खेती...

रोल्पाको जंगलमा अफिम खेती नष्ट

रोल्पा प्रहरीले ठूलो परिमाणमा लागुऔषध अफिम नष्ट गरेको छ। परिवर्तन गाउँपालिका वडा नं. ४ सिजाखोला स्थित जंगलको बीच भागमा करिब आठ/नौ कठ्ठा क्षेत्रफलमा खेती गरिएको लागुऔषध अफिम नष्ट गरिएको प्रहरीले बताएको छ।...

धादिङमा ३ सय रोपनीमा फैलिएको अफिम नष्ट

जिल्ला प्रशासन कार्यालय धादिङले अफिम तथा गाँजा नष्ट गरेको छ । बिहीबार जिल्ला प्रशासन कार्यालयले धादिङको गजुरीमा ३ सय रोपनीमा क्षेत्रमा फैलिएको अफिम र बारीमा लुकाइ राखेको ५० कि ग्रा गाँजा नष्ट गरिएको हो ।प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालका अनुसार बस्तिमा संसयुक्त गस्ती अभियान अन्तर्गत प्रहरीले अफिम र गाँजा नष्ट गरिएको हो ।  जिल्ला प्रशासन कार्यालयले धादिङले अफिम तथा गाँजा नष्ट गर्न अभियान नै चलाएको छ ।

सुन्तला बगानभित्र अफिम खेती

रोल्पा । रोल्पाको परिवर्तन गाउँपालिकामा सुन्तलाको बगानभित्र ठुलो परिमाणमा गरिएको अफिम खेती फेला पारेर प्रहरीले नष्ट गरेको छ ।इरिवाङ इलाका प्रहरी कार्यालयबाट ४७ किलोमिटर उत्तर दूरीमा पर्ने परिवर्तन गाउँपालिकाको वडा नम्बर ६ मा अर्जुन बुढाको सुन्तला बगानभित्र गरिएको अफिम खेती प्रहरीले नष्ट गरेको हो ।जिल्ला प्रहरी कार्यालय रोल्पाले अफिम खेती भइरहेको सुइँको पाएपछि इरिवाङ इलाका  प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक धनबहादुर केसीको कमान्डमा ७ जना र इप्रका  घर्तीगाउँबाट खटिएका ८ जनासहित १५ ज

प्रहरीद्वारा अफिम खेती नष्ट

नलगाड नगरपालिकामा प्रहरीले अफिम खेती नष्ट गरेको छ । नलगाड–२ नहकुलीमा चार रोपनी, वडा नं ३ काक्रीमेलामा २५ रोपनी, डिम्रेनीमा साढे आठ रोपनी, द्वारेमा आठ रोपनी, वडा नं ६ को भारगाउँमा आधा रोपनी, सिर्पाचौरमा सात रोपनी, किटालेखमा साढे छ रोपनी र गर्छिनामा साढे ११ रोपनीमा लगाइएको अफिम खेती प्रहरीले नष्ट गरेको हो ।जाजरकोटका प्रमुख प्रहरी नायब उपरीक्षक मधुकुमार थापाले कानूनले प्रतिबन्ध गरेको अफिम खेती नष्ट गर्न प्रहरीले चार दिनको अभियान चलाएको र यसबारेमा थप अनुसन्धान गर्ने काम भइरहेको बताए ।&nbs

प्रहरीद्वारा मकवानपुरमा १३ बिगाहा अफिम खेती नष्ट

मकवानपुर प्रहरीले गाँजा र अफिम खेती फडानीको अभियान नै थालेको छ। यसक्रममा बिहीबार प्रहरीले सात बिगाहा जग्गामा लगाइएको गाँजा, १३ बिगाहा अफिम खेती फडानी गरी नष्ट गरेको छ।