भुटान फाइभ नेसन बास्केटबल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – भुटानले फाइभ नेसन च्याम्पियनसिप बास्केटबलको उपाधि जितेको छ । लिग राउन्डमा चौथो स्थानमा रहँदै अघि बढेको भुटानले बिहीबार बंगलादेशलाई ६२–६० ले पराजित गर्दै भुटान च्याम्पियन बनेको हो । त्यसअघि सेमिफाइनलमा नेपाललाई अन्तिम सेकेन्डमा बजर बिटर प्रहार गरेपछि ६१–६० ले पराजित गर्दै भुटान फाइनलमा पुगेको थियो । अर्को सेमिफाइनलमा पाकिस्तानलाई ७९–६५ ले […] The post भुटान फाइभ नेसन बास्केटबल च्याम्पियन first appeared on Hamro Khelkud.

सम्बन्धित सामग्री

रजत पदक विजेता बास्केबटल टोली फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)– माल्दिभ्समा सम्पन्न साबा महिला बास्केटबल च्याम्पिनयसिपको रजत पदक विजेता राष्ट्रिय महिला बास्केबल टोली गए राती स्वदेश फर्केको छ । टोली असोज ७ गते माल्दिभ्स गएको थियो । साबा च्याम्पिनसिपमा श्रीलंका विजेता बन्दा नेपाल दोस्रो आयोजक माल्दिभ्स तेस्रो र भुटान तालिकाको पुछारमा रहेको थियो । तीन वर्ष अघि स्वदेशमा आयोजना भएको १३ औं […]

रजत पदक विजेता बास्केटबल टोली भोली स्वदेश आइपुग्ने

काठमाडौं (हाम्रो खेलकुद)– साबा महिला बास्केटबल च्याम्पिनयसिपको रजत पदक विजेता नेपाली टोली शनिबार राती स्वदेश आइपुग्ने भएको छ । माल्दिभ्समा बिहीबार सम्पन्न साबा च्याम्पिनसिपमा श्रीलंका विजेता बन्दा नेपाल दोस्रो आयोजक माल्दिभ्स तेस्रो र भुटान तालिकाको पुछारमा रहेको थियो । तीन वर्ष अघि स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) पछि महिला टोली पहिलो […]

साबा च्याम्पियनसिप : श्रीलंका च्याम्पियन, नेपाल उपविजेता

काठमाडौँ- साबिकको विजेता श्रीलंका घरेलु टोली माल्दिभ्समाथि ७५–५९ को जित निकाल्दै साबा महिला बास्केटबल च्याम्पियनसिपको विजेता बनेको छ ।  नेपाल भने उपविजेता भएको छ ।  प्रतियोगितमा नेपाल, माल्दिभ्स, भुटान र श्रीलंकागरि चार टोली सहभागी थिए । राउन्ड रोबिन पद्दतीपछि शीर्ष स्थानमा रहेको श्रीलंका च्याम्पियन बन्यो ...

साबा च्याम्पियनसिप : श्रीलंका च्याम्पियन, नेपाल उपविजेता

काठमाडौँ- साबिकको विजेता श्रीलंका घरेलु टोली माल्दिभ्समाथि ७५–५९ को जित निकाल्दै साबा महिला बास्केटबल च्याम्पियनसिपको विजेता बनेको छ ।  नेपाल भने उपविजेता भएको छ ।  प्रतियोगितमा नेपाल, माल्दिभ्स, भुटान र श्रीलंकागरि चार टोली सहभागी थिए । राउन्ड रोबिन पद्दतीपछि शीर्ष स्थानमा रहेको श्रीलंका च्याम्पियन बन्यो ...

साबा च्याम्पियनसिप: पुन:नेपाल उपविजेतामै सीमित, श्रीलंका विजेता

काठमाडौं ।साबा बास्केटबल च्याम्पियनसिपमा नेपाल पुन उपविजेतामै सीमित भएको छ ।बुधबार, साविक विजेता श्रीलंकाले घरेलु टिम माल्दिभ्सलाई ७५–५९ को स्कोरमा पराजित गर्दै लगातार दोस्रो पटक च्याम्पियन बन्यो । नेपाल, माल्दिभ्स, भुटान र श्रीलंकागरि चार राष्ट्रको सहभागिता रहेको प्रतियोगितमा राउन्ड रोबिन पद्दतिपछि शीर्ष स्थानमा रहने टिम श्रीलंका च्याम्पियन बनेको हो । पहिलो खेलमा माल्दिभ्ससँग ५१–४७ को […]

साबा महिला बास्केटबलमा नेपाल उपविजेता

काठमाण्डाै - साबा महिला बास्केटबल च्याम्पियनसिपमा नेपाल उपविजेता बनेको छ । माल्दिभ्ससँग भएको पहिलो खेलमा हार बेहोरेको नेपालले पछिल्ला दुई खेलमा भुटान र श्रीलंकालाई हराएको थियो । तर च्याम्पियनसिपको राउन्ड रोविन अन्तर्गत अन्तिम खेलमा हिजो माल्दिभ्सलाई ७२–५९ ले हराउँदै श्रीलंका च्याम्पियन बन्यो । यसअघि सन् २०१६ मा नेपालमा भएको पहिलो संस्करणमा पनि श्रीलंका विजेता बन्दा नेपाल दोस्रो भएको थियो । प्रतियोगितामा नेपालसहित श्रीलंका, माल्दिभ्स र भुटान सहभागी थिए ।

नेपाली बास्केटबल टोली माल्दिभ्ससँग पराजित

काठमाडौं: साबा महिला बास्केटबल च्याम्पियनसिपमा नेपाल माल्दिभ्ससँग पराजित भएको छ। माल्दिभ्सको मालेमा गए राति भएको उद्घाटन खेलमा घरेलु टोली माल्दिभ्ससँग नेपाल ५१–४७ ले पराजित भएको हो। अघिल्लो संस्करणको खेलमा भने नेपालले माल्दिभ्सलाई ७७–३६ ले हराएको थियो। प्रतियोगितामा आयोजक माल्दिभ्ससहित नेपाल, श्रीलङ्का र भुटान सहभगी छन्। नेपालले आफ्नो दोस्रो खेल यही…

नेपाल माल्दिभ्ससँग पराजित

काठमाडौं, असोज १० । साबा महिला बास्केटबल च्याम्पियनसिपमा नेपाल माल्दिभ्ससँग पराजित भएको छ । माल्दिभ्सको मालेमा गए राति भएको उद्घाटन खेलमा घरेलु टोली माल्दिभ्सदसँग नेपाल ५१–४७ ले पराजित भएको हो । अघिल्लो संस्करणको खेलमा भने नेपालले माल्दिभ्सलाई ७७–३६ ले हराएको थियो । प्रतियोगितामा आयोजक माल्दिभ्ससहित नेपाल, श्रीलङ्का र भुटान सहभगी छन् । नेपालले आफ्नो दोस्रो […]

लगातार दोस्रो स्वर्ण जित्ने होडमा नेपाल, हराउला भुटानलाई?

दक्षिण एसियाली खेलकुद (साग) को आज समापन हुँदैछ। समापनसँगै फुटबलको फाइनल खेल पनि आजै। फुटबलसँगै बक्सिङ, जुडो, बास्केटबल लगायतका खेलको फाइनल पनि बाँकी नै छन्। नेपाल भर्सेस भुटान। साग हुनुअघि कमैले सोचेको फाइनल टिम। ‘अन्डर डग’ मानिएको भुटानले एकपछि अर्को जित निकाल्दै फाइनलको यात्रा तय गर्‍यो। माल्दिभ्स जस्तो स्वर्णको