लगातार दोस्रो स्वर्ण जित्ने होडमा नेपाल, हराउला भुटानलाई?

दक्षिण एसियाली खेलकुद (साग) को आज समापन हुँदैछ। समापनसँगै फुटबलको फाइनल खेल पनि आजै। फुटबलसँगै बक्सिङ, जुडो, बास्केटबल लगायतका खेलको फाइनल पनि बाँकी नै छन्। नेपाल भर्सेस भुटान। साग हुनुअघि कमैले सोचेको फाइनल टिम। ‘अन्डर डग’ मानिएको भुटानले एकपछि अर्को जित निकाल्दै फाइनलको यात्रा तय गर्‍यो। माल्दिभ्स जस्तो स्वर्णको

सम्बन्धित सामग्री

भाँचिएको खुट्टाका भरमा स्वर्ण जितेँ

दक्षिण एसियाली खेलकुदमा पुरुषतर्फ लगातार चार स्वर्ण जित्ने तेक्वान्दोका दीपक विष्ट एक्लो नेपाली खेलाडी हुन् । उनीभन्दा अगाडि म्याराथनका वैकुण्ठ मानन्धरले लगातार तीन स्वर्ण जितेका थिए । सन् २०१० मा ढाकामा भएको...

करातेमा आयुषले जिते लगातार २ दिनमा २ स्वर्ण

काठमाडौं । कराँते खेलाडी आयुष अधिकारीले लगातार दुई दिनमा दुईवटा स्वर्ण जित्दै उदयमान खेलाडीको उपाधि हात पारेका छन् । भृकुटी डोजोमा कराँते प्रशिक्षण लिंदै आएका अधिकारीले यही वैशाख २२ र २३ मा सम्पन्न दुई प्रतियोगितामा लगातार स्वर्ण जितेका हुन् । २२ गते भएको प्रथम मेयर कप उमा खुला कराते प्रतियोगिता र २३ गते भएको टोखा […]

राष्ट्रिय खेलकुदमा लगातार तीनपटक स्वर्ण जित्ने खेलाडी बने अमृत

सातौँ र आठौँ राष्ट्रिय खेलकुदमा पनि स्वर्ण पदक जितेका अमृतले व्यक्तिगत विधामा स्वर्ण पदक जित्दै लगातार तीन पटक स्वर्ण जित्ने खेलाडी बनेका छन् ।

टोकियो ओलम्पिकः अमेरिकी महिला टिमले जित्यो लगातार सातौं स्वर्ण

एजेन्सी। ब्रिट्नी ग्रिनरको ३० अंकप्रेरित अमेरिकाले आज महिला बास्केटबलमा जापानलाई ९०–७५ ले हराउँदै स्वर्ण पदक जितेको छ। अमेरिकाले ओलम्पिकको महिला बास्केटलबमा स्वर्ण पदक जितेको यो लगातार सातौं पटक हो। अमेरिकाकी ३६ वर्षिया सुए बर्ड र ३८ वर्षिया डाएना टाउरासीले पाँच स्वर्ण पदक जित्न सफल भए। जापानले पहिलोपटक रजत जित्यो। सर्वियालाई ९१–७६ ले हराउँदै फ्रान्सले काश्य पदक जित्यो।

केन्याका किपचोगेले जिते ओलम्पिक म्याराथनमा लगातार दोस्रो स्वर्ण

जापानको टोकियोमा जारी ओलम्पिक गेम्स अन्तर्गत पुरुष तर्फको म्याराथनमा केन्याका एलियुड किपचोगेले स्वर्ण पदक जितेका छन्। उनले लगातार दोस्रोपटक ओलम्पिक म्याराथनमा स्वर्णपदक जितेका हुन्। उनले दुई घण्टा ८ मिनेट ३८ सेकेण्डमा दूरी पूरा गरेर स्वर्ण जितेका हुन्। किपचोगेले सन् २०१६ को रियो म्याराथनमा पनि स्वर्ण पदक जितेका थिए। यस्तै उनले सन् २००८ को बेइजिङ ओलम्पिकमा […]

टोकियो ओलम्पिकः महिला ४ गुणा ४०० मिटर दौडमा अमेरिकालाई लगातार सातौँ स्वर्ण

एजेन्सी। अमेरिकाले एथलेटिक्स महिला ४ गुणा ४०० मिटर दौडमा लगातार सातौँ पटक स्वर्ण पदक जितेको छ। अमेरिकाले ३ मिनेट १६.८५ सेकेन्डमा दुरी पार गर्दै स्वर्ण पदक जितेको हो। पोल्यान्डले ३ मिनेट २०.५३ सेकेन्डमा दुरी पार गर्दै रजत पदक जित्यो। जमैकाले ३ मिनेट २१.२४ सेकेन्डमा दुरी पार गर्दै कास्य पदक जित्यो।

टोकियो ओलम्पिकः बास्केटबलमा अमेरिकाले लगातार चौथो पटक जित्यो स्वर्ण

एजेन्सी। अमेरिकाले आज फ्रान्सलाई ८७–८२ को स्कोरमा हराउँदै पुरुष बास्केटबलमा स्वर्ण पदक जितेको छ। अमेरिकाले पुरुष बास्केटबलमा स्वर्ण पदक जितेको यो लगातार चौथो पटक हो। अमेरिकाका केभिन डुरान्टले सबभन्दा धेरै ३९ अंक जोडे। ओलम्पिकमा तीन स्वर्ण पदक जितेका डुरान्टले २०१२ र २०१६ को फाइनलमा समान ३० अंक जोडेका थिए। १९४८ र २००० मा पनि फ्रान्सले रजत पदक जितेको थियो।

टोकियो ओलम्पिकः टेबल टेनिसको महिला टिममा चीनलाई लगातार चौथो पटक स्वर्ण

एजेन्सी। चीनको महिला टिमले ओलम्पिकको टेबल टेनिसमा आफ्नो दबदबालाई निरन्तरता दिएको छ। चीनले महिला टिम स्पर्धामा आयोजक जापानलाई ३–० ले हराएको हो। चीनले महिला टिम स्पर्धामा २००८ को बेइजिङ ओलम्पिकदेखि लगातार स्वर्ण पदक जित्दै आएको छ। हङकङले जर्मनीलाई ३–१ ले हराउँदै कास्य पदक जित्यो। चीनले महिला र पुरुष एकलमा पनि स्वर्ण पदक जितेको थियो।

टोकियो ओलम्पिकः ब्याडमिन्टनमा डेनमार्कका एक्सेलसनले जिते स्वर्ण

एजेन्सी। डेनमार्कका भिक्टोर एक्सेलसनले ब्याडमिन्टन पुरुष एकलमा स्वर्ण पदक जितेका छन्। रियो ओलम्पिकमा कास्य पदक जितेका एक्सेलसनले चीनका चेन लङलाई २१–१५, २१–१२ को सेटमा हराउँदै स्वर्ण पदक जितेका हुन्। चेन रियो ओलम्पिकको स्वर्ण पदक विजेता हुन्। उनी लगातार दोस्रो स्वर्ण पदक जित्नबाट चुके। यसअघि चीनका लिन डनले बेइजिङ र लन्डन ओलम्पिकमा स्वर्ण पदक जितेका थिए।

दक्षिण कोरिया महिला टिमले आर्चरीमा जित्यो लगातार नवौं पटक स्वर्ण

एजेन्सी। दक्षिण कोरिया महिला टिमले लगातार नवौं पटक ओलम्पिकमा स्वर्ण पदक जितेको छ। आन सान नेतृत्वको टिमले रुसलाई ६–० को स्कोरमा हराउँदै स्वर्ण पदक जितेको हो। दक्षिण कोरियाले १९८८ को सियोल ओलम्पिकदेखि लगातार स्वर्ण पदक जित्दै आएको छ। सियोल ओलम्पिकबाटै आर्चरीले ओलम्पिकमा प्रवेश पाएको हो। जर्मनीले बेलारूसलाई ५–१ को स्कोरमा हराउँदै काश्य पदक जित्यो।