काठमाडौं । बरुण हाइड्रोपावरले आजदेखि सर्वसाधारण समूहको ३ लाख ५५ हजार ६० कित्ता सेयर लिलामी बिक्री खुला गर्दैछ । कम्पनीले बिक्री खुला गर्न लागेको लिलामी सेयरमा लगानीकर्ताले आज कार्यालय समयपछि आवेदन दिन सक्नेछन् । यसमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी बोलकबोल माध्यमबाट आवेदन दिन सक्नेछन् । लिलामी भर्ने अन्तिम म्याद […]