अपर तामाकोशीको भोलिदेखि १ करोड ७० लाख कित्ता सेयर लिलामी बिक्री खुला हुँदै

काठमाडौं,१२मंसिर।अपर तामाकोशी हाइड्रोपावरले शुक्रबारदेखि १करोड ७०लाख १९हजार ५३०कित्ता सेयर लिलामीमा बिक्री खुला गर्दैछ।लिलामीमा न्यूनतम १००रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ। यसमा न्यूनतम १००कित्ता देखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ।आवेदन दिने अन्तिम म्याद पुस २९गतेसम्म रहेको छ।यसअघि कम्पनीले गत भदौ १८देखि असोज २२गतेसम्म हकप्रद बिक्री खुला गर्दा सो अवधिमा बिक्री नभएको सेयर लिलामीमा ल्याउन लागेको हो।

सम्बन्धित सामग्री

ङादी ग्रुप पावरको लिलामी सेयर भर्ने आज अन्तिम दिन

ङादी ग्रुप पावरको १२ लाख ५७ हजार कित्ता सेयर लिलामी भर्ने आज अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । कम्पनीले असोज २ गतेदेखि सर्वसाधारण समूहको सेयर लिलामी बिक्री खुला गरेको हो ।  लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी बोलकबोल माध्यमबाट आवेदन दिनुपर्नेछ । यसमा न्यूनतम १०० कित्ता र अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । ङादी ग्रुप पावरले गएको साउन १८ गतेदेखि १५० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको थियो । कम्पनीले १ करोड ६ ला

ङादी ग्रुप पावरको १२ लाख ५७ हजार कित्ता सेयर लिलामी हुने

ङादी ग्रुप पावरको १२ लाख ५७ हजार कित्ता बराबरको सेयर लिलामी हुने भएको छ । कम्पनीले आउँदो असोज २ गतेबाट सर्वसाधारण तर्फको कुल १२ लाख ५७ हजार २९० कित्ता सेयर लिलामी बिक्री गर्ने भएको हो ।  कम्पनीले साउन १८ गतेदेखि १५० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको थियो ।जसमध्ये प्राथमिक चरणमा कुल १ करोड ६ लाख ३ हजार ९८६ कित्ता हकप्रद सेयर बिक्री खुला गरेकोमा ९३ लाख ४६ हजार ६९६ कित्ताका लागि मात्र आवेदन परेको थियो । जति बेला खुल्ला गरेको हकप्रद सेयर नबिकेपछि कम्पनीले बाँकी रहेको सेयर पुनः लिलामीमा ल्या