पोखरा उडेको बुद्धको जहाजमा प्राविधिक समस्या, काठमाडौं फिर्ता

१८ साउन, काठमाडौं । काठमाडौंबाट पोखरा उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि पुनः काठमाडौं फर्काएर सुरक्षित अवतरण गराइएको छ । कम्पनीका अनुसार दर्ता नम्बर ९एन–एएमडी रहेको उडान नम्बर ६५५ को जहाजमा प्राविधिक समस्या देखिएको हो …

सम्बन्धित सामग्री

प्राविधिक समस्या देखिएपछि पोखरा उडेको बुद्धको जहाज काठमाडौं फर्कियो

काठमाडौँबाट पोखरा उडेको बुद्ध एयरको जहाज पुनस् काठमाडौँमै फर्किएको छ। शुक्रबार पोखराका लागि उडेको जहाज पुन काठमाडौं अवतरण भएको हो।

प्राविधिक समस्या देखिएपछि पोखरा उडेको बुद्धको जहाज काठमाडौं फर्कियो

काठमाडौँबाट पोखरा उडेको बुद्ध एयरको जहाज पुनस् काठमाडौँमै फर्किएको छ। शुक्रबार पोखराका लागि उडेको जहाज पुन काठमाडौं अवतरण भएको हो।

पोखरा उडेको बुद्धको जहाजमा समस्या आएपछि काठमाडौं फर्कियो

काठमाडौं । काठमाडौंबाट पोखरा उडेको बुद्ध एयरको जहाज उडेको केही समयमा नै काठमाडौं फकिएको छ । जहाजमा प्राविधिक समस्या देखिएपछि जहाज फर्किएर काठमाडौंमा नै ल्याण्ड गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुभाष झाले बताए । उनले भने, ‘काठमाडौंबाट पोखरा उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएपछि पुन काठमाडौं नै आएर अवतरण गरेको छ । यात्रु र जहाजमा […]

भैरहवाको लागी उडेको बुद्धको जहाजमा समस्या, काठमाडौं नै फर्काइयो

काठमाडाैं । काठमाडौंबाट बिहीबार दिउँसो भैरहवा विमानस्थलका लागि उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या भएको छ। उडान नम्बर ८५७ को जहाजमा प्राविधिक समस्या देखिएपछि जहाजलाई काठमाडौं विमानस्थलमा अवतरण गराइएको बुद्ध एयर प्रालिले जानकारी दिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको १३ मिनेटपछि फेरि सोही विमानस्थलमा सिंगल इन्जिनबाट ल्याण्ड भएको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए । […]

बुद्ध एयरको जहाजको टायर पड्कियो, भैरहवा विमानस्थलका सबै उडान अवरुद्ध

काठमाडौं : बुद्ध एयरको जहाजमा प्राविधिक समस्या आएपछि उडान अवरुद्ध भएको छ। टेकअफका क्रममा भैरहवा विमानस्थलमा टायर फ्ल्याट भएर प्राविधिक समस्या आउँदा बुद्धको जहाज रनवे मै फसेको हो। जसकारण विमानस्थलमा अन्य उडान समेत ठप्प भएको छ। बुद्धको फ्लाइट नम्बर यु ४८५५ को भैरहवा-काठमाडौं उडान गर्ने क्रममा प्राविधिक समस्या आएको हो। बुद्ध एयरको ९एन-एजेएस कलसाइनको…

प्राविधिक समस्या देखिएको भनिएको बुद्धको जहाज आज बिहानबाट संचालनमा

काठमाडौं । विराटनगर विमानस्थलमा अवतरणको क्रममा एक इन्डिकेटरले दायाँ तर्फको पाङ्ग्रा खुलेको जानकारी नगराएपछि काठमाडौं फर्किएको बुद्ध एयरको जहाजले आज बिहानैबाट उडान शुरु गरेको छ ।प्राविधिक समस्या देखिएको भनिएको उक्त जहाज काठमाडौंमा करिब दुई घण्टा आकाशमा घुमेर सफल अवतरण गरेको थियो । अवतरण लगत्तै बुद्ध एयरका इन्जिनियर र नेपाल नागरिक उड्डयन प्राधिकरणका प्राविधिकहरूले जहाजको जाँच गरी जहाजमा प्राविधिक समस्या नदेखिएको र पुनः सुचारु गर्न सकिने बताएसँगै जहाजले उडान शुरु गरेको हो ।प्राविधिक टोलीको जाँचपछि

आकाशमा दुई घण्टा फन्को मारेको बुद्धको जहाज आज बिहानैबाट संचालन

१२ असोज, काठमाडौं । प्राविधिक समस्या देखिएको भनेर सोमबार करीब दुई घण्टा आकाशमा फन्को मारेको बुद्ध एअरको जहाज मंगलबार बिहानैबाट संचालनमा आएको छ । कम्पनीका एक अधिकारीका अनुसार सोमबार काठमाडौं विमानस्थलमा अवतरण भएसँगै बुद्ध एअरका इन्जिनियर र नेपाल नागरिक उड्डयन प्राधिकरणका प्राविधिकले जहाजको जाँच गरेका थिए । चेकजाँचका क्रममा जहाजमा ‘गडबडी नभएको’ पुष्टि भएसँगै प्राधिकरणले […]