राष्ट्रपतिद्वारा उभौली पर्वको शुभकामना सन्देश

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले किरात समुदायको उभौली पर्वले सम्पूर्ण नेपाली बीचको सामाजिक, सांस्कृतिक ऐक्यबद्धतालाई थप सुदृढ गर्दै समृद्ध, समतामूलक, सभ्य र सुसंस्कृत समाज निर्माणका लागि सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरेकी छन् ।

सम्बन्धित सामग्री

सञ्चारमन्त्री शर्माद्धारा गणतन्त्र दिवसको शुभकामना सन्देश

काठमाडौँ, १५ जेठ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्राप्त हक, अधिकारको संरक्षण गर्न गणतन्त्रलाई थप बलियो बनाउन आवश्यक रहेको बताएकी छिन् । गणतन्त्र दिवसको उपलक्ष्यमा आमनागरिकलाई शुभकामना व्यक्त गर्दै नेपाल सरकारका प्रवक्तासमेत रहेकी सञ्चारमन्त्री शर्माले जनताको सर्वोच्चता कायम गर्ने गणतन्त्रलाई अझ सुदृढ र  संस्थागत तुल्याउनुपर्ने धारणा व्यक्त गरिन् । उनले गणतन्त्रका कारण राजनीतिक, […]

प्रधानमन्त्री दाहालसँग भारतीय राजदूतको भेटवार्ता, सुनाए मोदीको शुभकामना सन्देश

काठमाडौं, १५ पुष । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् । सो क्रममा उनले प्रधानमन्त्री दाहाललाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शुभकामना सन्देश पनि वाचन गरेर सुनाएका थिए । प्रधानमन्त्री दाहालको सचिवालयले भने उक्त भेटवार्तामा दुई देशबीचको सम्बन्धलाई अझै मजबुद बनाउनेबारे छलफल भएको थियो ।

विश्व वातावरण दिवसको अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीले दिए शुभकामना सन्देश

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले वातावरण संरक्षणका लागि गरिएका राष्ट्रिय प्रतिबद्धताहरू पूरा गर्नेतर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभएको छ । विश्व वातावरण दिवसको अवसरमा आज (आइतबार) शुभकामना सन्देश दिंदै उहाँले यस्ताे बताउनुभएकाे हाे । नेपाल आफैँ ठूलो मात्रामा कार्बन उत्सर्जन गर्ने राष्ट्र नभएता पनि हाम्रा हिमालहरू पग्लने क्रम बढेको, पानीका मूलहरू सुक्दै गईरहेकाे र नदी तथा […]

पूर्वप्रम खनालद्वारा शुभकामना सन्देश

काठमाडौँ,१५ जेठ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले गणतन्त्र दिवस–२०७९ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् । अध्यक्ष खनालले जारी गरेको विज्ञप्तिमा गणतन्त्र प्राप्तिका आन्दोलनमा आफ्नो जीवन बलिदान गरेका शहीदप्रति श्रद्धाञ्जलि व्यक्त गरेको हो । जनताले […]

बागमती प्रदेश प्रमुख शर्माद्वारा लोकतन्त्र दिवसमा शुभकामना सन्देश

बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले वसन्त विद्रोहको राप–तापमा स्थापित लोकतन्त्रले राजनीतिक क्रान्ति सम्पन्न गरिसकेको बताएका छन् । उनले आज मनाइँदै गरिएको लोकतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै वर्तमान परिपेक्षमा सामाजिक रुपान्तरण र आर्थिक क्रान्तिलाई सम्पन्न गर्न हामी सबैले साझा दायित्वको रुपमा ग्रहण गर्नुपर्ने बताए ।प्रदेश प्रदेश प्रमुख शर्माले लोकतन्त्र प्राप्तिका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली समेत अर्पण गर्नुपर्ने बताए ।

राष्ट्रपति र प्रधानमन्त्रीले दिए नारी दिवसकाे अवसरमा शुभकामना सन्देश

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले महिलामाथि हुने सबै प्रकारका विभेदलाई जरैदेखि उन्मूलन गरी सभ्य र सुसंस्कृत समाज निर्माणको प्रण सबैले गर्नुपर्नेमा जोड दिनुभएको छ । आज (मंगलबार) ११२औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा शुभकामना सन्देश दिंँदेै उहाँले महिला विरूद्ध हुने सबै प्रकारका हिंसा, विभेद, उत्पीडन एवं विकृत प्रथालाई निर्मूल गर्दै समानता र न्याय सुनिश्चित गर्ने यात्रामा निरन्तर […]

सोनाम ल्होसारमा अध्यक्ष प्रचण्डको शुभकामना सन्देश

नेकपा (माओवादी केन्द्र्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधानले सुनिश्चित गरेको समावेशीता र समानुपातिक अवधारणालाई मजबुत गरी समाजवादी लक्ष्य हासिल गर्न र राष्ट्रिय भावनाको विकास गर्न सचेततापूर्वक खबरदारी आवश्यक रहेको बताएका छन् । तामाङ समुदायको पर्व सोनाम ल्होसारको अवसरमा आज शुभकामना सन्देश दिँदै उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन् । परम्परागत र सांस्कृतिक महत्वका साथ तामाङ समुदायले मनाउने यस पर्वले सबै नेपालीमा सुख, शान्ति र समृद्धि...

चिनियाँ प्रधानमन्त्री लि ख्छ्याङले देउवालाई पठाए शुभकामना सन्देश

काठमाडौं : चिनियाँ प्रधानमन्त्री लि ख्छ्याङले प्रधानमन्त्री शेरबहादुर देउवालाई शुभकामना सन्देश पठाएका छन्। शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री लि ख्छ्याङले सँगै काम गर्न इच्छुक रहेको समेत बताएका छन्। उनले नेपाल-चीनबीचको रणनीतिक साझेदारीलाई नयाँ उचाइमा उर्‍याउन एक साथ काम गर्न चाहेको बताएका हुन्।

मुख्यमन्त्री राईद्वारा गणतन्त्र दिवसको शुभकामना सन्देश जारी

विराटनगर, १५ जेठ: प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले गणतन्त्र दिवस २०७८ को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै यस दिवसले सबै नेपालीलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा राष्ट्रिय एकता प्रवद्र्धनसहित समृद्ध प्रदेश निर्माणमा अगाडि बढ्न उत्प्रेरणा मिलोस् भनेका छन् । विश्वमा लोकप्रिय तथा समृद्ध पद्धतिको रूपमा रहेको लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था हाम्रो […]