राष्ट्रपति र प्रधानमन्त्रीले दिए नारी दिवसकाे अवसरमा शुभकामना सन्देश

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले महिलामाथि हुने सबै प्रकारका विभेदलाई जरैदेखि उन्मूलन गरी सभ्य र सुसंस्कृत समाज निर्माणको प्रण सबैले गर्नुपर्नेमा जोड दिनुभएको छ । आज (मंगलबार) ११२औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा शुभकामना सन्देश दिंँदेै उहाँले महिला विरूद्ध हुने सबै प्रकारका हिंसा, विभेद, उत्पीडन एवं विकृत प्रथालाई निर्मूल गर्दै समानता र न्याय सुनिश्चित गर्ने यात्रामा निरन्तर […]