सल्यान बस दुर्घटना अपडेट : मृतक दुई महिलाको पहिचान, घाइते ६ जना गम्भीर

रुपन्देही । दाङको तुलसीपुरबाट सल्यान जाँदै गरेको बस दुर्घटनामा परेर २ जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका ६ कि सुमित्रा सुनार र सल्यान त्रिवेणी गाउँपालिका ६ कि अनिता बोहरा रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। तुलसीपुरबाट सल्यानको जयचौर जाँदै गरेको ना ६ ख ५४६३ नम्बरको बस शनिवार दिउसो दुर्घटना भएको […]

सम्बन्धित सामग्री

त्रिशुली बस दुर्घटना अपडेट- मृतक आठै जनाको सनाखत (नामसहित)

काठमाडौं,७ भदौ । धादिङमा बुधबार भएको बस दुर्घटनामा परि निधन भएका ८ जनाकै सनाखत भएको छ । बुधबार बिहान काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बर बस धादिङको गजुरी गाउँपालिका २ चालिसेबाट त्रिशुली नदिमा खसेको थियो । उक्त दुर्घटनामा परि ८ जनाको मृत्यु भएको थियो भने १५ जना घाइते भएका थिए । प्रहरीका […]

काभ्रे बस दुर्घटना अपडेट: मृतक १७ मध्ये १३ जनाकाे पहिचान खुल्याे

काभ्रे । काभ्रेको बेथानचोक गाउँपालिका–४ काे चलाल गणेशस्थानमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १७ पुगेको छ । साेही दुर्घटनामा २२ जना घाइते भएकाे प्रहरीले बताएकाे हाे । आज बुधबार मृतक १७ जना मध्ये १३ जनाकाे भने पहिचान खुलेकाे जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख चक्रराज जोशीले जानकारी दिनुभयाे । घटनास्थल, शिर मेमोरियल अस्पताल र […]

बारा बस दुर्घटना अपडेट : १६ को मृत्यु, २५ घाइते

काठमाडौं : बारामा यात्रुबाहक बस दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या १६ पुगेको छ। नारायणगढबाट पथलैयातर्फ जाँदै गरेको ०६–००१ ख ०१० नम्बरको बस आज बिहान जितपुर सिमरा–२२ मा पर्ने तीन नम्बर पुल नजिक दुर्घटना भएको हो।ज्यान गुमाउनेमा १० जना पुरुष र ६ जना महिला छन्। मृतक मध्येे जनकपुर उपमहानगरपालिका ५ का ५० वर्षीय सन्तोष कुमार रायको मात्र सनाखत भएको छ भने अन्य १५ जनाको सनाखत हुन बाँकी रहेको बाराका प्रहरी नायब उपरीक्षक राजेश थापाले थाहासञ्चार नेटवर्कलाई जानकारी दिए।दुर्घटनामा घाइते भएका

सुर्खेत बस दुर्घटना अपडेट : मृतकको सनाखत, ९ को अवस्था गम्भीर

सुर्खेत : सुर्खेतमा पिकनिकमा गएको बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने ५० जना घाइते भएका छन्। मृतक दुवैको सनाखत भएको छ। मृत्यु हुनेहरूमा सुर्खेतको लेकबेसी नगरपालिका ८ की ४० वर्षीया जानकी दर्लामी चन्द र सोही ठाँउकी २२ वर्षीया देउमाया बन्टाकी रहेको सुर्खेत प्रहरीका प्रवक्ता प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए। डि...