काठमाडौँ । अनामनगरस्थित भव्य महलमा केन्द्रीय कार्यालय रही उपत्यकाका तीन जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुरमा जिल्ला आयुक्तको कार्यालय रहेको काठमाडौँ उपत्यका विकास प्राधिकरण सेवा प्रवाहमा मात्रै होइन, कर्मचारी व्यवस्थापनमै बेथितिको चरम नमुना बनेको छ । अर्धन्यायिक अधिकारसमेत बोकेको स्वायत्त प्राधिकरण पछिल्लो समय शहरी विकास मन्त्रालयकै महाशाखा जस्तो मात्रै बनेको छैन कि नियुक्ति, पदस्थापनदेखि कामकाजमासमेत मन्त्रालयकै […]