१२ फागुन, काठमाडौं । उपत्यका विकास प्राधिकरण खारेजीको माग उठेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले उपत्यका विकास प्राधिकरण खारेजीको माग गरेका हुन् ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा अनुगमन तथा मूल्यांकन विधेयक २०७८ माथिको …