शिशिर वैद्य -
सामान्यतया बिहानी हिँडाईको मेरो चक्र कमलादी गणेश, घण्टाघर, रत्नपार्क, भोटाहिति हुँदै भित्री शहर घुमेर पुरा हुने गर्दछ। वर्षाका कारण नहिँडेको धेरैदिन भइसकेको थियो। आइतबारको दिन मैले फेरि हिँड्न सुरु गर्ने निधो गरें। हिँडाईको चक्र उहि थियो। घण्टाघर अघिल्तिर ट्राफिक संकेत बत्ती बलिरहेको थियो। म रोकिएँ। तर, कलेज जान…