मध्यपुर अस्पतालले अब बिरामी भर्ना नलिने

मध्यपुरथिमि । भक्तपुर, मध्यपुरथिमिस्थित मध्यपुर अस्पतालले अक्सिजन सकिएको जनाउँदै अब कोभिड–१९ का बिरामीको उपचार नगर्ने जनाएको छ । अस्पतालका निर्देशक डा. रवीना प्रधानाङ्गले मंगलबार विज्ञप्ति सार्वजनिक गर्दै मध्यपुर अस्पतालले अब कोभिडका नयाँ बिरामी भर्ना नलिने जानकारी दिएका हुन् । अस्पतालमा अक्सिजन सकिएको तर बिरामी आउने क्रम भने जारी रहेका अवस्थामा बिरामीको ज्यान जोखिममा पर्ने भएकाले […]

सम्बन्धित सामग्री

अक्सिजन अभावपछि नोबेल अस्पतालले कोरोनाका बिरामी भर्ना लिन छाड्यो

अक्सिजनको अभाव भएपछि विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले कोरोना संक्रमित नयाँ बिरामी भर्ना लिन बन्द गरेको छ

अक्सिजन अभाव : कर्णाली प्रदेश अस्पतालले कोरोनाका बिरामी भर्ना नलिने

कर्णाली प्रदेश अस्पताल सुर्खेतले अक्सिजनको अभाव भएको भन्दै कोरोनाका नयाँ बिरामी भर्ना नलिने भएको छ । अस्पतालले शुक्रबार साँझ सूचना निकालेर अक्सिजन अभाव भएको भन्दै नयाँ बिरामी भर्ना नलिने जनाएको हो । नेपालगन्जबाट...

सरकारी अस्पतालले नै निकाल्यो कोरोनाका बिरामी भर्ना नगर्ने सूचना !

कोरोना भाइरस संक्रमणको महामारीले बिरामीको चाप बढिरहेका बेला सरकारी अस्पतालले नै बिरामी भर्ना गर्न नसक्ने सूचना निकालेको छ । कर्णाली प्रदेशको प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काले शुक्रवार सूचना प्रकाशित गर्दै अक्सिजनको आपूर्ति हुन नसकेकाले बिरामी भर्ना गर्न नसकिने जनाएको छ । प्रदेश अस्पताल कर्णाली प्रदेशको ठूलो सरकारी अस्पताल हो । अस्पतालको सूचनामा लेखिएको छ, ‘नेपालगञ्जबाट आउने अक्सिजन यस अस्पतालमा आपूर्ति हुन नसकेको कारण हाल कोभिड–१९ को संक्रमण भई यस अस्पतालमा भर्ना हुन आउने बिरामीलाई भर्ना गर्न नसकिन...

मनमोहन अस्पतालले पनि भन्यो : नयाँ बिरामी भर्ना लिन्नौं

२९ वैशाख, काठमाडौं । काठमाडौं स्वयम्भूको मनमोहन मेमोरियल अस्पतालले पनि नयाँ बिरामी भर्ना बन्द गरेको छ । बुधबार विज्ञप्ति निकालेर अस्पतालले अक्सिजनको मौज्दात केही घण्टाका लागि मात्र रहेको भन्दै नयाँ बिरामी भर्ना नलिने बताएको हो । ‘हाल परिस्थितिमा अस्पतालमा बेडको समस्या नभए पनि अक्सिजनको आपूर्तिमा आएको समस्याले गर्दा मौज्दात अक्सिजन केही घण्टाभन्दा बढी नरहेकाले कुनै […]

ग्रान्डी अस्पतालले पनि नयाँ बिरामी भर्ना नलिने

काठमाडौं: काठमाडौंको धापासीमा रहेको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालले अक्सिजनको अभाव भएको भन्दै नयाँ बिरामी भर्ना नलिने भएको छ। अस्पताल प्रशासनले आज एक सूचना जारी गर्दै अक्सिजनको अभाव भएकाले नयाँ बिरामी भर्ना लिन असमर्थ रहेको जानकारी गराएको हो। अस्पतालका महाप्रबन्धक विकासमान सिंहले अस्पतालमा कोरोना सङ्क्रमित तथा कोरोना नभएका बिरामीको सुरक्षित तवरले उपचार…

अक्सिजन सकियाे, मध्यपुर अस्पतालले अब बिरामी भर्ना नलिने

भक्तपुर – मध्यपुरथिमिमा रहेकाे मध्यपुर अस्पतालले अक्सिजन सकिएको जनाउँदै अब काेराेनाका बिरामीको उपचार नगर्ने जनाएको छ । अस्पतालका निर्देशक डा रवीना प्रधानाङ्गले हिजाे विज्ञप्ति सार्वजनिक गर्दै मध्यपुर अस्पतालले अब काेराेनाका नयाँ बिरामी भर्ना नलिने जनाउनुभयो । अस्पतालमा अक्सिजन सकिएको तर बिरामी आउने क्रम भने जारी रहेका अवस्थामा बिरामीको ज्यान जोखिममा पर्ने भएकाले सहज आपूर्ति नभएसम्म काेराेना र अक्सिजन चाहिने अरु बिरामी अस्पतालले भर्ना नगर्ने जानकारी दिइएको हो । अहिले अस्पतालमा उपचार गराइरहेका बिरामीलाई पनि...

मध्यपुर अस्पतालले अब बिरामी भर्ना नलिने

भक्तपुर । भक्तपुर, मध्यपुर थिमिस्थित मध्यपुर अस्पतालले अक्सिजन सकिएको जनाउँदै अब कोभिड–१९ का बिरामीको उपचार नगर्ने जनाएको छ । अस्पतालका निर्देशक डा.रविना प्रधानाङ्गले आज विज्ञप्ति सार्वजनिक गर्दै मध्यपुर अस्पतालले अब कोभिडका नयाँ बिरामी भर्ना नलिने जनाए ।अस्पतालमा अक्सिजन सकिएको तर बिरामी आउने क्रम भने जारी रहेका अवस्थामा बिरामीको ज्यान जोखिममा पर्ने भएकाले सहज आपूर्ति नभएसम्म कोभिड र अक्सिजन चाहिने अरु बिरामी अस्पतालले भर्ना नगर्ने जानकारी दिइएको हो । अहिले अस्पतालमा उपचार गराइरहेका

मध्यपुर अस्पतालले अब बिरामी भर्ना नलिने

भक्तपुर, मध्यपुरथिमिस्थित मध्यपुर अस्पतालले अक्सिजन सकिएको जनाउँदै अब कोभिड–१९ का बिरामीको उपचार नगर्ने जनाएको छ । अस्पतालका निर्देशक डा रवीना प्रधानाङ्गले आज विज्ञप्ति सार्वजनिक गर्दै मध्यपुर अस्पतालले अब कोभिडका नयाँ बिरामी भर्ना नलिने जनाइन् ।     अस्पतालमा अक्सिजन सकिएको तर बिरामी आउने क्रम भने जारी रहेका अवस्थामा बिरामीको ज्यान जोखिममा पर्ने भएकाले सहज आपूर्ति नभएसम्म कोभिड र अक्सिजन चाहिने अरु बिरामी अस्पतालले भर्ना नगर्ने जानकारी दिइएको हो ।

भैरहवाको युनिभर्सल अस्पतालले कोरोनाका थप बिरामी भर्ना नलिने

२६ वैशाख, बुटवल । आवश्यकता अनुसार अक्सिजन सिलिण्डर आपूर्ति नभएको भन्दै भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसले नयाँ कोभिडका बिरामी भर्ना नलिने भएको छ । अस्पतालले कोरोना संक्रमितसहित दैनिक रुपमा दुई सय जना गम्भीर प्रकृतिका बिरामीहरुको उपचार गर्दै आएकोमा अक्सिजनको अभावमा उपचार गाह्र्रो भएकाले नयाँ कोरोना संक्रमितलाई भर्ना गर्न सकिने जनाएको हो । मेडिकल कलेजका […]