कर्णाली प्रदेश अस्पतालले बेड भए पनि अक्सिजन अभावका कारण कोरोनाका नयाँ बिरामी भर्ना लिन गाह्रो भएको जनाएको छ । अस्पतालले अक्सिजन आपूर्ति बढाउने व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।
२८ वैशाख, काठमाडौं । गोकर्णेश्वर नगरपालिका, जोरपाटीस्थित नेपाल मेडिकल कलेज एन्ड शिक्षण अस्पतालले आफ्ना अस्पतालले भर्ना भएका कोभिड-१९ संक्रमकित बिरामीलाई डिस्चार्ज गरेर अन्यत्र लैजान सूचना जारी गरेको छ । अक्सिजन आपूर्ति गर्न नसकेको भन्द अस्पतालले बिरामीलाई अन्यत्र लैजान भनेको हो । अस्पतालले अक्सिजन आपूर्ति गरिरहेको ‘सोपान फर्मासिउटिकल्स’को मेसिन बिगि्रएको र अन्य ठाउँबाट पहल गर्दा पनि […]
काठमाडौं। काठमाडौंको चावहिलस्थित ओम अस्पताल एण्ड रिसर्च सेन्टरले अक्सिजन अपर्याप्त भएको जनाउँदै नयाँ बिरामी भर्ना लिन असमर्थ जनाएको छ। अस्पतालले आज एक विज्ञप्ति जारी गर्दै चिकित्सक र नर्स लगायतका मानव संशाधन पर्याप्त हुँदाहुँदै अक्सिजनको अभाव हुँदा नयाँ कोरोना संक्रमितलाई भर्ना गर्न नसकिएको जनाएको हो। अक्सिजन आपूर्ति सहज हुनासाथ उपचार सेवा पूर्ववत सञ्चालन गर्ने अस्पतालले जनाएको छ।
काठमाडौं । कोभिड –१९ का बिरामीको उपचार गरिरहेको ओम अस्पताल तथा रिसर्च सेन्टरले अब कोभिडका नयाँ बिरामी भर्ना लिन नसक्ने जनाएको छ । सरकारले नियन्त्रित कोटामा आउने अक्सिजन आपूर्ति अपर्याप्त भएकाले बिरामीको उपचारका लागि तयार रहे पनि नयाँ बिरामी लिन नसक्ने अस्पतालले एक विज्ञप्ति जारी गरि जनाएको हो । अस्पतालले क...
कञ्चनपुरको भीमदत्त नगरपालिकाको महेन्द्रनगरस्थित महाकाली अस्पतालमा समेत कोरोना संक्रमित बिरामीहरूको संख्या बढ्न थालेको छ ।
उक्त अस्पतालका कोभिड फोकल पर्सन डा. गोविद रोकायाका अनुसार ५० बेडको क्षमता रहेको उक्त अस्पतालमा शुक्रवारसम्म ३८ जना संक्रमितहरू भर्ना भएका छन् ।
उक्त अस्पतालमा भेन्टिलेटरसहितको ६ वटा शय्या रहेकोमा सबै शय्यामा बिरामी भर्ना छन् ।
त्यसैगरी भेन्टीलेटरबाहेक अक्सिजन आपूर्ति गर्ने सिलिन्डरसहितको हाई डिपेन्डेन्सी युनिट (एचडीयू) मा समेत १५ जना भर्ना भएका छन् ।
'सिकिस्त तथा लक्षण देखिएका बिरामीहरूई उक्त वार्...