अमेरिकी उपसहायक विदेश मन्त्री पनि भोलि काठमाडौँ आउँदै

काठमाडौँ -नेपालमा दुई अमेरिकी प्रतिनिधिमण्डलको एकसाथ भ्रमण हुने भएको छ । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज साँझ काठमाडौं आइपुग्ने कार्यक्रम छ भने उपसहायक विदेश मन्त्री केल्ली किडरलिङ पनि भोलि बिहीबार काठमाडौं आउने काठमाडौंस्थित नेपाली दूतावासले जनाएको छ। उपसहायकमन्त्रीले पनि नेपाली अधिकारी र नागरिक समाजका अगुवाहरूसँग भेटघाट गर्ने कार्यक्रम छ । अमेरिका र नेपालबिच कूटनीतिक […]

सम्बन्धित सामग्री

अमेरिकी विदेश मन्त्री ब्लिंकन पुगे बेइजिङ

अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिंकन बेइजिङ पुगेका छन्। चीनको दुई दिने भ्रमणका क्रममा उनी आज बेइजिङ पुगेका हुन्। उत्तर अमेरिकी र ओसिनिया मामिला हेर्ने विभागका प्रमुख याङ ताओले ब्लिंकनलाई विमानस्थलमा स्वागत गरेका थिए। ब्लिंकनले चीनमा रहँदा चिनियाँ विदेश मन्त्री छिन काङ र अन्य वरिष्ठ सरकारी अधिकारीहरु सँग भेटवार्ता गर्नेछन्। ताइवान,…

विदेश मन्त्री वाङ र प्रधानमन्त्री देउवाबिच भेटवार्ता

काठमाडौँ । चिनियाँ विदेश मन्त्री वाङ यीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । शनिवार साँझ बालुवाटारमा उनीहरूबिच भेटवार्ता भएको हो। भेटमा परराष्ट्र मन्त्री नारायण खड्का पनि सहभागी भएका छन्। यसअघि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा परराष्ट्र मन्त्री नारायण खड्का र चिनियाँ विदेश मन्त्री वाङ यी नेतृत्वका टोलीबिच द्विपक्षीय औपचारिक वार्तापछि विभिन्न समझदारी पत्रहरूमा हस्ताक्षर […]

चिनियाँ विदेश मन्त्री वाङ यी काठमाण्डौमा

काठमाण्डाै – चिनियाँ विदेश मन्त्री वाङ यी काठमाण्डौ आइपुग्नुभएको छ । तीन दिने भ्रमणका लागि उहाँ आज शुक्रवार दिउँसो काठमाण्डौ आइपुग्नुभएको हो । भारतको नयाँ दिल्लीबाट काठमाण्डौ आइपुगेको उच्चस्तरीय भ्रमण टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव भरतराज पौड्याल, नेपालका लागि चिनियाँ राजदूत हाेउ यान्छीलगायतले स्वागत गर्नुभयाे ।   विमानस्थलबाट विदेश मन्त्री वाङ यी सोझै होटल द्वारिकाज पुग्नुहुनेछ । भ्रमणको दोस्रो दिन भोलि शनिवार बिहान विदेश मन्त्री यी शिवपुरी हाइकिङ जाने कार्यक्रम रहेको...

चिनियाँ विदेश मन्त्री वाङ नेपाल आउने निश्चित

काठमाडौँ । चिनियाँ विदेश मन्त्री वाङ यी आगामी चैत ११ गते नेपाल भ्रमणमा आउने निश्चित भएको छ । परराष्ट्र मन्त्री नारायण खड्काको निमन्त्रणमा उनी नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले सोमबार बताएको छ । नेपाल भ्रमणका क्रममा विदेश मन्त्री वाङले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्नेछन् । यस्तै परराष्ट्र मन्त्री खड्कासँग दुई […]

साउदी अरेबियाका विदेश मन्त्री नेपाल आउँदै

काठमाण्डाै – साउदी अरेबियाका विदेश मन्त्री फाइसल विन फहरन अल साउद दुई दिने नेपाल भ्रमणमा आउनुहुने भएकाे छ । विदेश मन्त्री अल साउद भाेलि साेमवार दुई दिने भ्रमणका लागि नेपाल आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएकाे छ । भ्रमणका क्रममा उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्नु हुने मन्त्रालयले निकालेकाे विज्ञप्तिमा उल्लेख छ । यस्तै परराष्ट्र मन्त्री डा. नारायण खड्का र उहाँबीच पनि भेट हुनेछ । परराष्ट्र मन्त्री खड्काले साउदी अरेबियाका विदेश मन्त्रीकाे सम्मानमा दिवाभाेजकाे आयाेजना गर्नुह...

तेस्रो विश्वयुद्ध भए आणविक युद्ध हुन्छ : रुसी विदेश मन्त्री

रुसका विदेश मन्त्री सर्गेई लाभरोभले पश्चिमा देशहरूकै कारण आणविक हतियारसहितको तेस्रो विश्वयुद्धको जोखिम भएको बताउनुभएको छ ।  आज बिहीवार मस्कोमा भएको पत्रकार सम्मेलनमा बाेल्दै विदेश मन्त्री लाभरोभले पश्चिमा देशका केही नेताहरूले आणविक युद्धमा जान उक्साइरहेको र यसकै कारण तेस्रो विश्वयुद्धको जोखिम रहेको बताउनुभएको बीबीसीले जनाएको छ ।  अमेरिकी राष्ट्रपति जो बाइडेनका क्रियाकलाप र रुसमाथिको प्रतिबन्ध हेर्दा यसको विकल्प तेस्रो विश्वयुद्ध देखिएको लाभरोभको भनाइ छ । विदेश मन्त्री लाभरोभले आणविक हतियारसहितको तेस्रो विश्वय...

अमेरिकाले ताइवानलाई गोटी बनाएर घेर्न खोज्यो : चिनियाँ विदेश मन्त्री

५ पुस, काठमाडौं । चिनियाँ विदेश मन्त्री वाङ यीले अमेरिकासँग स्वस्थ प्रतिस्पर्धा गर्न चीन तयार रहेको बताएका छन् । सोमबार एक कार्यक्रममा बोल्दै विदेश मन्त्री यीले अमेरिकासँग आफूहरू प्रतिस्पर्धा गर्न तयार रहेको तर प्रतिस्पर्धा स्वस्थ हुनुपर्ने बताएका हुन् । अमेरिकासँगको सहकार्यलाई चीनले स्वागत गर्ने पनि उनको भनाइ छ । त्यस्तै, चीनले अमेरिकासँग समान हैसियतका आधारमा […]

अमेरिकी पूर्व विदेश मन्त्री पावेलको कोरोनाबाट निधन

अमेरिकी पूर्व विदेश मन्त्री कोलिन पावेलको कोरोनाबाट निधन भएको छ । अमेरिकामा अक्टोवर १८ तारिकका दिन ८४ बर्षको उमेरमा उन्को निधन भएको परिवारले बताएका छन । परिवारले एक वक्तव्य निकाली पावेलले कोरोनाको पूर्ण खोप पनि लगाएको जनाएका छन । उनी कोरोनाको समस्याबाट निधन भएको परिवारले वक्तव्यमा उल्लेख गरेका छन । पावेल रिपव्लिकन दलका हुन भने […] The post अमेरिकी पूर्व विदेश मन्त्री पावेलको कोरोनाबाट निधन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

नेपाल र अमेरिकाले समान प्रकृतिका चुनौतीको सामना गरीरहेको : अमेरिकी विदेश मन्त्री

नेपाल र अमेरिकाले समान प्रकृतिका चुनौतीको सामना गरीरहेको : अमेरिकी विदेश मन्त्री

भ्रष्टाचार आरोपमा पाकिस्तानका पूर्व रक्षा तथा विदेश मन्त्री ख्वाजा आसिफ पक्राउ

भ्रष्टाचार आरोपमा पाकिस्तानका पूर्व रक्षा तथा विदेश मन्त्री ख्वाजा आसिफ पक्राउ परेका छन्।