काठमाडौं । नेपालीहरुको प्रमुख चाड दशैं सुरु भएको छ । नवरात्रको पहिलो दिन आज (सोमबार) घरघरमा घटस्थापनासहित जमरा राखेर नवदुर्गामध्येकी देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिएको छ । बजार र घरमा दशैंको चहलपहल सुरु भएको छ । सर्वसाधारणदेखि सेलिब्रिटीसम्म दशैंको लागि व्यस्त हुन थालेका छन् । दशैंमा टीका लगाउने, घुमघाम गर्नेदेखि आ–आफ्नो योजना सेलिब्रिटीले […]