दशैं गीत ‘ह्याप्पी दशैं २’ सार्वजनिक

दशैं लाग्दै गर्दा यस सम्बन्धि गीतहरू भित्रिन थालेका छन् । यस्तैमा गीतकार सन्तोष पन्तले पनि दशैं गीत ‘ह्याप्पी दशैं २’ ल्याएका छन् । पन्तकै संगीत रहेको गीतमा राजु ढकाल, देवी घर्ती र रविन लामिछानेले स्वर दिएका छन् । सुनिल परियारको संगीत संयोजन रहेको गीतले गाउँ – घर जोडेको छ । गीतको भिडियोमा गीतकार पन्तसँगै शिशिर पौडेल, सुश्मा ढकाल, सन्जिता भण्डारी, रोशिका ढकाल लगायतको अभिनय छ ।मदन खड्काको निर्देशन रहेको भिडियोमा प्रकाश खड्का र अरुण न्यौपानेको छायांकन, विकास ज्ञवालीको सम्पादन

सम्बन्धित सामग्री

चलचित्र ह्यारी कि प्यारीको गीत ‘धरहरा’ सार्वजनिक

काठमाडौँ – नेपाली चलचित्र ह्यारी कि प्यारीको गीत ‘धरहरा’ सार्वजनिक भएको छ। काठमाडौंमा बिहीवार एक कार्यक्रमबीच गीत सार्वजनिक भएको हो। गीत सार्वजनिक कार्यक्रममा वरिष्ठ चिकित्सक डा. भोला रिजालले नेपाली सिनेमामा पुराना सिनेमाका धारहरु नयाँ जेनेरेशनसँग मेटिँदै गएको बताए। उनले अहिलेका चलचित्रका कथावस्तु अहिलेको पुस्तालाई केन्द्रिकृत गरेर आउने गरेको र चलचित्र ह्यारी कि प्यारी परिवारका सबै […]

चलचित्र 'हिजो आजका कुरा' को दोस्रो गीत सार्वजनिक

चलचित्र हिजो आजका कुराको दोस्रो गीत सार्वजनिक भएको छ। कलाकार सन्तोष पन्तका छोरा साकार पन्तको डेब्यू निर्देशित चलचित्रको परदेश बोलको गीत शुक्रबार सार्वजनिक गरिएको हो।...

प्रकाश दुतराजको नयाँ गीत ‘मन भुल्छ’ सार्वजनिक

गायक प्रकाश दुतराजले नयाँ गीत सार्वजनिक गरेका छन्। उनले मंगलबार राती ‘मन भुल्छ’ बोलको नयाँ गीत सार्वजनिक गरेका हुन्।  ‘जाम भो माईली’पछि सात महिनाको अन्तरमा उनले अर्को गीत ल्याएका हुन्। प्रकाश...

‘षट्कोण’को शिर्ष गीत सार्वजनिक

काठमाडौँ– फिल्म ‘षट्कोण’ को शीर्ष गीत सार्वजनिक गरिएको छ ।  फिल्म रिलिजकै साता निर्माण टिमले गीत सार्वजनिक गरेको हो । सार्वजनिक गीतमा मुख्य पात्र कार्मलाई मात्रै स्थान पाएका छन् ।बिराज गौतमको स्वर रहेको गीतको शब्द तथा कम्पोज विशेष पाण्डे र बिराज गौतमले गरेका हुन् । गीतका एरेन्ज विशेष पाण्डे हुन् । सार्वजनिक गीतको भिडियोमा अभिनेता […]

'ए मेरो हजुर ४’ को शीर्ष गीत सार्वजनिक

नेपाली फिल्म 'ए मेरो हजुर ४’ को शीर्ष गीत 'फूलको थुङ्गा’ सार्वजनिक भएको छ । राजधानीमा शुक्रबार एक कार्यक्रम गरी फिल्मको गीत सार्वजनिक गरिएको हो ।

राजेश हमालले गाएको पहिलो गीत सार्वजनिक

अभिनेता राजेश हमालले पहिलोपटक गाएको गीत सार्वजनिक गरिएको छ । उनले गाएको रोमान्टिक गीत ‘मन बुढो भएन’को भिडियो बुधबार राजधानीमा एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको हो । दीपक शर्माको शब्द तथा संगीतमा राजेशले पहिलोपटक गीत गाएका हुन् । नरेन्द्र वियोगीको एरेञ्ज रहेको गीतमा हमालका साथमा गायक सुवास पुरी तथा गायिकाद्वय एलिना चौहान र बेनिशा पौडेलको स्वर […]

चलचित्र ‘एक’को नयाँ गीत सार्वजनिक

१ असोज, काठमाडौं । घटनस्थापनको दिन (असोज २१गते) डिजिटल प्लेटफर्मबाट रिलिजको तयारी गरिरहेको चलचित्र ‘एक’को नयाँ गीत सार्वजनिक भएको छ। ओएसआर डिजिटलले शुक्रबार सार्वजनिक गरेको ‘मेरो देशको नाम नेपाल’ एउटा राष्ट्रभक्ति गीत हो। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म भारतसँग सिमाना जोडिएका र विवादित ठाउँहरूमा छायांकन गरिएको यो गीतमा चलचित्रका नायक विशाल पोखरेल आफै फिचर्ड छन्। मधेसलाई अलग्याउने […]

स्वरुपाको स्वर रहेको ‘जसले मलाई’ गीत सार्वजनिक

स्वरुपा रसाइलीको स्वर रहेको ‘जसले मलाई’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा राजकुमार सुनारको शब्द तथा विवि अनुरागीको संगीत सुन्न सकिन्छ

'१९७४ एडी'को नयाँ गीत 'बेला' सार्वजनिक

ब्याण्डको नयाँ गीत 'बेला' सार्वजनिक भएको छ । सार्वजनिक गीतमा फिरोज स्याङ्देनले स्वर दिएका छन्