दशैं सम्झाउने सदाबहार गीत

काठमाडौं : नेपालमा सबैभन्दा धेरै मानिसले मनाउने चाड हो दशैं। यसको धार्मिक तथा ऐतिहासिक महत्त्व भिन्नै छँदै छ। दशैं नमनाउनेहरू पनि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा दशैंसँग जोडिएका हुन्छन्। जसरी तपाईं जोडिनुभएको छ।तपाईंलाई दशैं आएको कुरा कसरी थाहा हुन्छ? हुनत हरेक वर्ष आउने चाड हो। तै पनि अब चाहिँ नजिकै आयो है भन्ने कुरा कसरी थाहा हुन्छ? पात्रो हेरिन्छ‚ दिन गनिन्छ त्यही पनि अब चाहिँ दशैं साँच्चिकै आएछ है भन्ने महसुस कसरी हुन्छ?जब शुभबिहानी भन्दै सेतो कुहिरो आउँछ, आधा बाहुले कपडा लगाउँदा चिसो चि

सम्बन्धित सामग्री

आयो प्रकाश र सुनिताको गरिबको दशैं गीत

काठमाडौं । यो वर्षको दशैं नजिकिँदै छ । यही छेकोमा गायक प्रकाश पुरीले यो दशैंलाई लक्षित गरेर नयाँ लोक दोहोरी दशैं गीत ‘गरिबको दशैं…’ बजारमा आएका छन् । यो गीतमा गायक प्रकाश पुरीलाई गायिका सुनिता दुलालले स्वरमा साथ दिएकी छिन् । प्रकाशले यो गीतको भिडियो शुभसाईत म्युजिक युट्युव च्यानलबाट रिलिज गरेका छन् । प्रकाश र […] The post आयो प्रकाश र सुनिताको गरिबको दशैं गीत appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

दशैंमा बज्ने कालजयी दश गीत

काठमाडौं :  दशैं आउनु केही दिन अगाडिदेखि नं रेडियो÷टिभीमा मङ्गल धुन बज्न थाल्दछ। त्यसरी बज्ने दशैं गीतले झनै दशैंमा रौनकता थपिदिन्छ नेपाली गीत संगीतको इतिहासमा दशैंसम्बन्धी गीतले ठूलो महत्व राखेको छ। संगीत क्षेत्रमा लागेका अधिकांशले चाडवाडसम्बन्धी गीत गाउने गरेका छन्, धेरै दशैं गीत बज्ने गरे पनि दशैंभरि धेरै बज्ने मुख्य दश गीतले नेपालीको मन छुने गरेको छ।विछोडको पिडा नसकी खप्न दशैंको बेलामादशैंसम्बन्धी गीत भन्ने वित्तिकै हामी यो गीतलाई सम्झिन्छौँ। कालजयी र नेपालीको दशैं झल्काउने आलाप

दशैंका १० गीत : जसले ‘फेस्टिभ मुड’ सिर्जना गर्छन्

काठमाडौं । दशैं चाड मात्र होइन, कलासँग पनि यसको सम्बन्ध घनिभूत छ । नेपाली फिल्म, संगीत र कलाका अन्य विधामा पनि दशैंको महत्व प्रतिविम्बित हुने गरेको छ । दशैंको गुल्जारमा सधैंजसो केही गीत बज्ने गर्छन् । कतिपयले यी गीत सुनेर परिवार, आफन्त, मायालुलाई सम्झन्छन् । कतिपय गीतले दशैं सेलिब्रेसनलाई झनै ऊर्जा थप्ने गर्छन् । बर्सेनि […]

दशैंको बेला पुष्पनले ल्याए ‘लाहुर’ गीत

काठमाडौं । दशैं तिहार जस्ता ठूला चाडबाडमा पनि घर जान नपाउने फौजीहरुको पीडामा पुष्पन प्रधानको स्वरमा ‘लाहुर’ बोलको गीत सार्वजनिक भएको छ । गीतले खासगरी दशैं र तिहार जस्ता चाडपर्वमा परिवारसँग भेट्न नपाउँदाको पीडालाई व्यक्त गरेको छ । यो गीतले लाहुर गएको श्रीमान् र उनलाई कुरिरहेकी श्रीमतीको भाव र मायाको छटपटीलाई व्यक्त गरेको छ । […]

दशैं गीत ‘ह्याप्पी दशैं २’ सार्वजनिक

दशैं लाग्दै गर्दा यस सम्बन्धि गीतहरू भित्रिन थालेका छन् । यस्तैमा गीतकार सन्तोष पन्तले पनि दशैं गीत ‘ह्याप्पी दशैं २’ ल्याएका छन् । पन्तकै संगीत रहेको गीतमा राजु ढकाल, देवी घर्ती र रविन लामिछानेले स्वर दिएका छन् । सुनिल परियारको संगीत संयोजन रहेको गीतले गाउँ – घर जोडेको छ । गीतको भिडियोमा गीतकार पन्तसँगै शिशिर पौडेल, सुश्मा ढकाल, सन्जिता भण्डारी, रोशिका ढकाल लगायतको अभिनय छ ।मदन खड्काको निर्देशन रहेको भिडियोमा प्रकाश खड्का र अरुण न्यौपानेको छायांकन, विकास ज्ञवालीको सम्पादन

‘फौजीलाई कुन हो दशैं, कुन हो चाड तिहार’

२९ असोज, काठमाडौं । किन आउँछ दशैं, तिहार किन विदाबार फौजीलाई कुन हो दशैं कुन हो चाड तिहार सशस्त्र प्रहरी बलका इन्स्पेक्टर दीपक कोइरालाले यो गीत त्यसै लेखेका होइनन् । दशैं तिहारमा फौजीले घर जान नपाउँदाको पीडालाई उनले शब्दमा उतारेका थिए । २०६२ सालमा लेखिएको यो गीत सुरक्षाकर्मीको प्रिय गीत हो । दशैं सुरु भएसँगै […]

शान्तीश्री र टिकाको दशैं गीत ‘सलल झलल’ सार्वजनिक

नेपालीहरुको महान् पर्व दशैं भित्रिएसँगै यस सम्बन्धी विभिन्न गीतहरु सार्वजनिक भैरहेका छन् । यसैविच, टिका सिवाकोटी, शान्ति श्री परियार, तिलक बस्नेत र संगीता सिवाकोटीको स्वरमा समावेश ‘सलल सलल’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा तिलक बस्नेतको शब्द तथा संगीत छ । सुरेन्द्र बसेलको निर्देशनमा तयार भएको यो गीतमा हरिश निरौला, जुना सुन्दास, लक्ष्मी गिरी, […]

‘आयो दशैं’ मा पुष्प र तनुजाको विछोडको पीडा

दशैँ नजिकिँदै गर्दा पछिल्लो समय दशैँ गीत धमाधम बजारमा आउन थालेका छन् । यस्तैमा गायक नरेश रेग्मीले दशैँलाई लक्षित गर्दै ‘आयो दशैं’ बोलको गीत सार्वजनिक गरेका छन् । यो गीतमा नरेश र गायिका देवी घर्तीको स्वर छ ।शिव हमालको शब्द तथा संगीत रहेको गीतमा दशैं नजिक आउँदा पनि प्रेमी प्रेमीका वाध्यताले टाढा हुनुपरेको पीडा व्यक्त गरिएको छ ।गीतको भिडियोमा नायक पुष्प खड्का र नव–मोडल तनुजा वलीको अभिनय छ । तनुजाले यही गीतबाट म्युजिक भिडियोमा डेब्यू गरेकी हुन् । १५ वर्षदेखि सांगीतिक क्षेत्रमा क्रि

साताका १० गीत : दशैं तिहार गीतको वर्चश्व

दशैंतिहार नजिकिँदैछ । त्योसँगै सांगीतिक क्षेत्रमा पनि दशैं तिहार लक्षित गीतको  वर्चश्व देखिन थालेको छ । यस साता एक दर्जन बढी दशैं–तिहार गीतहरु सार्वजनिक भएका छन् । त्यसबाहेक अन्य केही गीतहरु समेत युट्युबमा सार्वजनिक भए । सार्वजनिक भएकामध्ये केही गीतहरुले मात्र चर्चा पाएका छन् । यहाँ गत शुक्रबारदेखि हिजो बिहीबारसम्म सार्वजनिकमध्ये १० गीत प्रस्तुत गरेका […]

तीज सकिएसँगै दशैं–तिहारका गीतको तयारीमा कलाकार

तीज सकिएसँगै कलाकारहरु दशैं तिहार गीतको तयारीमा लागेका छन् । कलाकारहरु दशैं तिहार गीतको रेकर्डिङ र छायाँकनमा व्यस्त बन्न थालेका हुन् । केही सिमित कलाकारहरुले भने दशैं तिहार गीत सार्वजनिक समेत गरिसकेका छन् । गायक राजु परियारले दशैं तिहार गीत सार्वजनिक गरिसकेका छन् । सोमबार बिहान मात्रै उनी र मेनुका परियारको स्वरमा ‘भिषा लायो टिकटै […]