काठमाडौं : विभिन्न १३ विद्यार्थी संगठनले पछिल्लोपटकको भाडावृद्धि फिर्ता गर्न माग गरेको छ।
बुधवार साँझ भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङलाई उक्त मागपत्र बुझाएको नेविसंघका महामन्त्री वलदेव तिमल्सिनाले जानकारी दिए।
विद्यार्थी सहुलियत कडाइका साथ लागू गर्नसमेत विद्यार्थी संगठनहरुको माग रहेको छ।
त्यसैगरी जथाभावी चर्को भाडा असुल्ने सार्वजनिक यातायातलाई